गुणस्तर हिन नक्कली रक्सी बनाएको आरोपमा ९ जना पक्राउ
काठमाडौँ : काठमाडौं उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय मनोज खत्री, रामेछापकै ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का,सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहराका ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा, रामेछापका २३ वर्षीय महेश खत्री, […]
पुरा पढनुहोस