संघीयता विरुद्ध जनमोर्चाको राजधानी केन्द्रीत आन्दोलन हुने
बुटवल । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केहीले ठुला दलहरुबाटै देश खतरमा पर्दै गएको टिप्पणी गरेका छन् । २००७ सालको राजनीतिक आन्दोलनदेखि ०४६ सम्म संघीयता भन्ने शब्द नभएको बताउँदै त्यसपछिका राजनीतिक परिवर्तनकारहरुले चोर बाटो (अन्तरिम संविधान) मा घुसाएर देशमा ल्याएको प्रदेश संरचनासहितको संघीयताले देशको हालत दिनप्रतिदिन बिग्रिदै गएकोमा चिन्ता व्यक्त गरे । राजधानी केन्द्रीत गर्न […]
पुरा पढनुहोस