बालकुमारी घटना गोलि हान्ने आदेश दिने प्रहरी निलम्बित
प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताएका छन्।आजदेखि काठमाण्डाैमा आयाेजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा बाेल्दै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री दाहालले सो घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै सो […]
पुरा पढनुहोस