४० प्रतिशत सांसद र केन्द्रीय सदस्य भए दल विभाजन गर्न सकिने विधेयक संसदमा पेस गर्दै सरकार

सरकारले कुनै पनि राजनीतिक दल विभाजन गर्न ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद आवश्यक हुने व्यवस्था सहितको विधेयक संसदमा पेस गर्ने भएको छ।राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा संशोधन गरेर सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ भदौ १ गते २० प्रतिशत सांसद वा २० प्रतिशत केन्द्रीय सदस्य मात्रले पनि दल विभाजन […]

पुरा पढनुहोस

नेपाल संलग्न नभएको युद्धमा नेपालीको संलग्नता रोक्न कानुन बनाऔं’

काठमाडौँ: नेपाल संलग्न नभएको युद्धमा नेपालीको संलग्नता रोक्नका लागि स्पष्ट कानुन बनाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ। समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै युद्धमा नेपालीको संलग्नता रोक्न प्रष्ट कानुन बनाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै नेपालको पराराष्ट्र नीतिको केन्द्रविन्दुमा सदैव शान्ति र अहिंसा रहनुपर्ने माग गरेका छन् । समाजले […]

पुरा पढनुहोस

झापाको बिर्तामोडमा भेटिइन् दादुरा संक्रमित बालिका-सबैलाई सचेत रहन आग्रह

झापा: झापाको बिर्तामोडमा एकजना बालिकामा दादुराको संक्रमण देखिएको छ । बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो ।लक्षण देखिएपछि उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उनको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बालिकालाई औषधि दिएर आइसोलेसनमा राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ती बालिकालाई […]

पुरा पढनुहोस

त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यही माघ १५ गतेदेखि विद्यार्थीले […]

पुरा पढनुहोस

प्रधानमन्त्री पुष्दापकमल दाहाल युगाण्डा जाँदै

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राति युगाण्डा जाँदैछन् ।असंलग्न अभियानमा आबद्ध देशका सरकार र राष्ट्र प्रमुखहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल राती २ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । युगाण्डाको राजधानी कम्पालामा शुक्रबार सुरु हुने सम्मेलनमा विश्वका १ सय २० मुलुकका सरकार र राष्ट्रप्रमुख सहभागीहुनेछन् । प्रधानमन्त्री दाहालले उक्त सम्मेलनलाई […]

पुरा पढनुहोस

गुणस्तर हिन नक्कली रक्सी बनाएको आरोपमा ९ जना पक्राउ

काठमाडौँ : काठमाडौं उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय मनोज खत्री, रामेछापकै ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का,सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहराका ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा, रामेछापका २३ वर्षीय महेश खत्री, […]

पुरा पढनुहोस

नेपालगञ्ज उपमहानगरपालिकाको १४औँ अधिवेशन सम्पन्न

नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगर सभाको ‘एजेण्डा’ प्रस्तुत गर्दै नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सञ्चालन हुने थप योजना स्वीकृति, फोहाेरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र नगर क्षेत्रमा […]

पुरा पढनुहोस

विश्वमा नै विरलै विलक्षण क्षमताका राजा थिए पृथ्वीनारायण शाह

भीम उपाध्याय काठमाडौं: हाम्रा बुढो दिमागका युवा नेताहरूले पृथ्वीनारायण शाह २० वर्ष उमेरमा नै राजा बनेका र त्यसको १ वर्ष पछि गोरखा राज्यलाई सुरक्षित राख्न नेपाल एकिकरणको महायात्रामा हिडेर ३२ वर्षसम्म अटूट अथक अभियान चलाएका हुन् भन्ने इतिहॉस कत्तिको संस्मरण गरेका छन्? उनी २० वर्षमै आफै अघि लाग्दै सेनापतिको रोलमा तरबार भिरेर नेतृत्व गर्दै लडेका […]

पुरा पढनुहोस

राष्ट्रिय सभा निर्वाचनमा आज उम्मेदवारी फिर्ता लिन सकिने

नेपालगंज: निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा आज नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको जनाएको छ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत उम्मेदवारी दिएका ५२ जना उम्मेदवारहरूले आज आफ्नो नाम फिर्ता लिन सक्ने आयोगले बताएको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आजै गरिनेछ । आयोगका अनुसार आजै निर्वाचन अधिकृतको […]

पुरा पढनुहोस

निःशुल्क उपचार गराउने नाममा रकम असुल्ने बिचौलिया पदम गहतराज पक्राउ

नेपालगंज : भेरी अस्पतालमा निःशुल्क उपचार गराउने नाममा रकम असुली गर्दै आएका एक विचौलिया पक्राउ परेका छन् । पश्चिम नेपालका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीसँग निःशुल्क उपचार गराउने नाममा रकम असुली गर्दै आएका बिचौलिया पदम गहतराजलाई प्रहरीले पक्राउ गरेको हो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले अस्पताल परिसरमा बिचौलियाले बिरामीबाट पैसा […]

पुरा पढनुहोस