सडकमा उफ्रेर देश विकास हुन्न : के पी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकास, परिवर्तन र अग्रमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्व चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । एमालेले सुरु गरेको झुलाघाट चिवाभन्ज्याङ समृद्विका लागि संकल्प यात्राका क्रममा शनिबार फिदिम आइपुगेका अध्यक्ष ओलीले अभियानको अन्तिम सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । शान्ति र एकताबिना विकास सम्भव नहुने भन्दै अध्यक्ष ओलीले कसैको […]

पुरा पढनुहोस

अदलतको एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिनमा कर संकलनमा उछाल

सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन भएको छ।  बिहीबार मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो। बैंक तथा वित्तीय संस्थाले शुक्रबार धमाधम कर तिरे। अर्थमन्त्री डा। प्रकाश शरण महतले चालु आर्थिक वर्ष २०८०/०८१ को […]

पुरा पढनुहोस

लाइसेन्स जोगाउन सत्ता र शक्तिको दुरुपयोग को बाटोमा- सिजी टेलिकम

काठमाडौँ : लाइसेन्स नवीकरणको निवेदन दिनुपर्ने अवधि ‘बिर्सँदा’ चौधरी समूहले टेलिकमको लाइसेन्स गुमाएको छ। ग्रामीण दूरसञ्चार प्रदान गर्न भन्दै चौधरी समूहको सिजी कम्युनिकेसन लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाको अनुमति पाएको थियो। ग्रामीण दूरसञ्चारको अनुमति पाए पनि उसले त्यसैलाई टेकेर राष्ट्रिय रूपमा दूरसञ्चारको अनुमति लिने प्रयास गरे पनि आफ्नै पूर्वाधार नहुँदा अनुमति पाएको थिएन। कम्पनीले चौथो पटक […]

पुरा पढनुहोस

लेनदेन मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

लेनदेन मुद्दामा फरार रहेका प्रतिवादी बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३८ को गुड्‍डु कसगर पक्राऊ परेका छन । सम्मानित बाँके जिल्ला अदालतले २०८० असोज १९ गते लेनदेन बिगो बापत मुद्दामा २ बर्ष कैद सजाय सुनाएको थीयो। अदालतको आदेश पश्चात फरार रहेका कसगरलाई प्रहरीले तिब्र रुपमा खोजि गरिरहेको र आज पक्राउ गर्न […]

पुरा पढनुहोस

नमूना युवा संसद लुम्बिनी २०८० भव्यताका साथ सम्पन्न

नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १५३ जना बढी  कानुन अध्ययनरत विद्यार्थीहरुको  सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० […]

पुरा पढनुहोस

छैठो नेपालगन्ज महोत्सव पौष ५ देखि।

नेपाल्गन्ज बाँके: ए. जि. सर्भिस प्रा. लि. नेपालगञ्जले विगतका बर्षहरुमा पनि नेपालगन्जमा महोत्सवका विविध कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘कृषी प्रवर्द्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुलनारा सहित नेपालगञ्जमा छैठौ नेपालगञ्ज महोत्सव गर्न लागेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारि दिएको छ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय […]

पुरा पढनुहोस

बजेट अभावले दिवा खाजा कार्यक्रम फितलो बन्दै

सरकारले दिवा खाजा कार्यक्रम गत वर्षसम्म कक्षा ६ सम्म अध्ययनरत बालबालीकाहरुका लागि मात्र राख्दै आएको थियो। विद्यालयमा खाजा कार्यक्रमले सार्वजनिक शिक्षामा गुणस्तरीय सुधार र विद्यालयमा कक्षा छाड्ने दर क्रमशः न्यून हुँदै गएको देखिन थालेपछि सरकारले चालु आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई विद्यालयमै दिवा खाजाको व्यवस्था गरिदियो। सरकारले ३२ लाख विद्यार्थीहरुका लागि ८ अर्ब ४५ […]

पुरा पढनुहोस

एनसेलविरुद्ध अमरेशले दर्ता गरेको रिट आज हेर्न भ्याइएन

सर्वोच्च अदालतमा एनसेल शेयर खरिदबिक्री प्रकरणविरुद्ध प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ मा परेको छ।  न्यायाधीश कुमार रेग्मीको एकल इजालासमा परेको रिट निवेदन आज आइतबार हेर्न नभ्याइनेमा परेको हो। रिट निवेदक सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग […]

पुरा पढनुहोस

यू–१९ एसिया कप : अफगानिस्तान ले दीएको २६२ रन को लक्ष्य पछ्याउदै नेपाल

यू–१९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा अलआउट हुँदै २६१ रन बनाएको हो । अफगानस्तानका लागि जम्सिद जद्रानले सर्वाधिक १०६ रन जोडे । १५२ बल खेलेका उनले ८ चौकाको मद्दतमा १०६ रन जोडेपछि रिटायर्ड आउट भए । अन्तिम […]

पुरा पढनुहोस

अन्तर्राष्ट्रिय उडान माग गर्दै गौतमबुद्ध विमानस्थलमा उद्योगी–व्यवसायीको धर्ना

रुपन्देहीका उद्योगी–व्यवसायी भैरहवाको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले आइतबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो । भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुंगिएको थियो । व्यवसायीले विमानस्थलमा धर्ना पनि दिएका […]

पुरा पढनुहोस