शेयर बजारमा उत्साह सर्किट लागेर कारोबार अवधिभन्दा अगावै बजार बन्द

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६ प्रतिशत बढेर नियमित कारोबार अवधिभन्दा अगावै बन्द भएको छ। यस दिनको बजारलाई गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले प्रभाव पारेको हो। गत शुक्रबार राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति सार्वजनिक गरेपछि यस दिन बजारमा त्यसको सकारात्मक प्रभाव परेको हो। आइतबार नेप्से परिसूचक […]

पुरा पढनुहोस

अटो रिक्सा नियन्त्रणमा लिईएको बिरोधमा व्यवसायी द्वारा नगरपालिका परिसरमा नाराबाजी

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, ट्राफिक कार्यालयको संयुक्त पहलमा रातो प्लेट नम्बर भएका अटो रिक्सालाई नियन्त्रणमा लिएपछि रिक्सा चालकहरु आन्दोलित भएका छन् । बिहीबार नेपालगन्ज उपमहानगरपालिका हाता भित्र स्थानीय सरकार मुर्दावाद, गठवन्धन सरकार मुर्दावाद, मेयर र उपमेयर भाग्न पाइदैन जस्ता नारावाजी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको रिक्सा विनाशर्त छोड्नु पर्ने, […]

पुरा पढनुहोस

नकारात्मकता मात्र होइन सकारात्मकता हेरेर आशा जगाउनेतर्फ सबै लाग्ने हो भने नेपालमा धेरै सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा केही समुह नकारात्मक भावाना जगाउने खेलमा लागेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले केही महत्वपूर्ण कामको गरिरहेको भएपनि समाजमा त्यसविरुद्ध प्रचारबाजी गर्ने र समाजमा नकरात्मक भावना पैदा गर्ने काम भइरहेको जिकिर गरे। ‘समाजमा हरेक कुरामा नकारात्मकता र नकारात्मक सोच बनाउने जुन प्रयास एकथरि मान्छेहरुले […]

पुरा पढनुहोस

मोटरसाईकल चोरीमा संलग्न आरोपि २ जना पक्राउ

नेपालगंज: मोटरसाइकल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँके ले नेपालगंज ८ बस्ने बर्ष २३ को अजय सिंह बाडिया र नेपालगंज ९ बस्ने बर्ष २० को रमेश भन्ने हरि सुनारलाई मंसिर १३ गते नेपालगन्ज १८ जनता ग्यारेज अगाडिबाट पक्राउ गरेको छ। अतहर हुसेन फारुकीले आफ्नो मोटरसाईकल चोरी भएको भनि मंसिर १२ गते सूचना दिए पश्चात […]

पुरा पढनुहोस

नेपालमा मौद्रिक नीतिको प्रभावकारिता कमजोर, मूल्यवृद्धि नियन्त्रण भएन-आईएमएफ

१५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालमा मौद्रिक नीतिको प्रभावकारिता कमजोर भएको जनाएको छ । खासगरी मूल्यवृद्धि नियन्त्रण गर्न र वित्तीय प्रणालीमा वासलातहरुलाई सुधार गर्न मौद्रिक नीति असफल रहेको विश्लेषण आईएमएफले गरेको छ । नेपाललाई दिएको विस्तारित क़र्ज़ा सुविधाको तेस्रो समीक्षा सम्पन्न गरेसँगै आईएमएफका उपप्रबन्ध निर्देशक बो लीले एक स्टेटमेन्ट जारी गर्दै यस्तो बताएका […]

पुरा पढनुहोस

बैंकिङ प्रणालीमा अधिक तरलतापछि नेपाल राष्ट्र बैंकलाइ एक प्रतिशत भन्दा कममै निक्षेप राख्न दीदै वाणिज्य बैंक

१४ मंसिर,काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलतापछि नेपाल राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा बैंकहरुले १ प्रतिशत ब्याजदरमै लगानी गरेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएर अन्तर बैंक ब्याजदर २ प्रतिशत भन्दा तल झरेपछि मंसिर लागेपछि मात्रै बिहीबार तेस्रो पटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको थियो । बिहीबार ७ दिनका लागि १५ अर्ब […]

पुरा पढनुहोस

पेट्रोलियम पदार्थको मुल्य घट्यो।

नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ घटाएको छ। आज राति १ बजे देखि नयाँ मुल्य लागु हुनेछ।

पुरा पढनुहोस

नेपालगन्जमा छैठौं सामाजिक सुरक्षा दिवस भब्यताका साथ मानाइयो

नेपालगन्ज : असल श्रम सम्बन्धको आधार , सामाजिक सुरक्षा र रोजगार भन्ने मुल नाराका साथ नेपालगन्जमा सामाजिक सुरक्षा दिवस २०८० भब्य रुपमा सम्पन्न गरिएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा कोष नेपालमा वि.स. २०७५ मंसिर ११ गतेबाट सुरु गरिएको थियो । उक्त कोषबाट हालसम्म ५ सय ५० जनाले आश्रित परिवार पेन्सन पाइरहेका छन् । योगदानमा आधारित […]

पुरा पढनुहोस

नवौं नेपालगञ्ज म्याराथनका च्याम्पियन एपीएफका गोपीचन्द्र पार्की

नेपालगञ्ज नवौं नेपालगञ्ज म्याराथनको उपाधी एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै पार्कीले उपाधी जितेका हुन् । एपीएफकै किरणसिंह बोगटी तेस्रो भएका छन् । उपाधी जित्ने पार्किले दुइ लाख तथा दोस्रो खड्का एक लाख र तेस्रो स्थान हासिल गरेका बोगटीले पचास हजार रुपैया धन राशि पुरस्कार स्वरुप प्राप्त गरेका […]

पुरा पढनुहोस

आगलागीमा परी बर्दियामा ४ जनाको ज्यान गयो।

नेपालगन्ज – बर्दियाको गुलरिया नगरपालिका वडा नँ ४ तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुर भन्ने ठाउँमा  शुक्रबार राति करिब १० बजेकाे समयमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरि कार्यालय बर्दियाले बताएको छ । आगलागीमा परी […]

पुरा पढनुहोस