इजरायल–लेबनान सीमा क्षेत्रमा आक्रमण बढेसँगै त्यहाँ बस्ने नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह
काठमाडाैँ– इजरायलकाे उत्तरी क्षेत्रमा कार्यरत नेपालीहरूलाई सतर्कता अपनाउन तेल अविवस्थित नेपाली दूतावासले आग्रह गरेको छ। पछिल्लाे समय लेबनानसँगको सीमा क्षेत्रमा त्यहाँको विद्राेही समूह हिज्बुल्लाहको आक्रमण बढीरहेकाले दूतावासले सतर्कता अपनाउन भनेको हो। इजरायलको दक्षिणी क्षेत्रको अशान्तिसँगै हाल उत्तरी लेबनानसॅगको सीमा क्षेत्रमासमेत रकेट तथा मिसाइल प्रहारका घटना बढीरहेका छन्। योसँगै इजरायलको किर्यात समोनासहितका क्षेत्रबाट मानिसलाई अन्यत्र सार्न शुरू गरेको छ। त्यसैले उक्त क्षेत्र आसपास […]
पुरा पढनुहोस