लुम्बिनी प्रदेश: डरलाग्दो “आत्महत्या” तथ्यांक
रुपन्देही । लुम्बिनी प्रदेशमा पछिल्ला वर्ष आत्महत्या गर्नेको संख्या घट्दै गएको पाइएको छ । पछिल्लो ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा आत्महत्या गर्नेको संख्या घटेको पाइएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार ३ वर्षमा ४ हजार ६० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् । लुम्बिनीमा आर्थिक वर्ष ०७७/०७८ मा १ हजार […]
पुरा पढनुहोस