तिलोत्तमाको टिकुलीगढमा खानेपानी समस्या, वडाध्यक्षद्धारा स्थानीयलाई ट्यांकरबाट पानी

रुपन्देही । बिहानको पौने ९ बजेको थियो । घरघरबाट स्थानीयहरु हातहातमा पानीका भाँडाहरु समातेर हतार हतार लाइनमा लाग्दै थिए । कोही घरबाट आउने तयारीमा थिए । उक्त दृश्य हेर्दा आश्यर्य जस्तै देखिन्थ्यो । यो दृश्य हो तिलोत्तमा नगरपालिका वडा नं–१४ टिकुलीगढको । जहाँ हिजोआज खानेपानीको चरम समस्या त्यहाँका स्थानीयहरुले झेल्दै आएका छन् । लामो समय […]

पुरा पढनुहोस

रुपन्देहीको टिकुलीगढमा खानेपानी हाहाकार, वडा अध्यक्षद्धारा ट्यांकरबाट पानी वितरण

बुटवल । लामो खडेरीका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-१४ टिकुलीगढमा यतिवेला खानेपानीको हाहाकार भएको छ । असारको आधा महिना हुँदा समेत पानी नपरेपछि पानीका मुहान सुक्न पुगेका छन् । जसका कारण स्थानीयहरुका घरमा भएका चापाकलहरुमा पानी आउन छोडेपछि खानेपानीको चरम समस्यामा परेको स्थानिय यमवहादुर विष्ट बताउँछन् । उनि भन्छन्, म अहिले ६० बर्ष पार […]

पुरा पढनुहोस

लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको ११ औं बोर्ड बैठक सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ ११ औं बोर्ड तथा जनरल बैठक विहिबार बुटवलमा सम्पन्न भएको छ । लायन्स बर्ष २०२२/०२३ का अध्यक्ष दिपक गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा बर्षभरी गरेका सामाजिक क्रियाकलाप, आगामी बर्ष २०२३/०२४ को पद हस्तान्तरण र बार्षिक आयव्यय एवं प्रगति विवरण जस्ता बिषयमा समीक्षा गरिएको थियो […]

पुरा पढनुहोस

किसानको दुखेसोः बजारको फोहोरले उत्पादनमा ह्रास

रुपन्देही । बुटवल बजार क्षेत्रबाट निस्किने फोहोरले खेतियोग्य जमिन प्रदूषित बनाउँदै आएको पाईएको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक क्षेत्र मानिने बुटवलबाट निस्कने फोहोरहरु सोह्र छत्तिस र सुखौरा खोला हुँदै मद्राहनी मौजा कुलोबाट किसानहरुको खेतबारीसम्म पुगेर थुप्रिने गरेपछि स्थानीयहरु चिन्तित हुँदै आएका छन् । शहरको फोहोर गाउँसम्म पुग्दा अन्नबालीमा रोग लाग्ने, खेती गर्दा धारिला सिसाजन्य […]

पुरा पढनुहोस

समस्या मलामीको, चर्चा सिंधनिया घाटको ।

सम्पादकीय: मलामीमा अतुलनिय सहनशीलता हुन्छ । जति दुख, पीडा, सास्ती परे पनि सुबिधाको लागि दवाव आउदैन, योजनाको माग आउदैन र गुनासो पनि गरिदैन मलामीबाट । अत्यन्तै चर्को घाम होस या अविरल वर्षा, कठ्याङ्ग्रिदो जाडो होस या महामारीको अवस्था, जुनसुकै परिवेशमा पनि मलामी जानै पर्छ, अन्तिम संस्कारको अर्को कुनै पनि विकल्प हुदैन । यो सिधनिया घाट […]

पुरा पढनुहोस

खराब मौसमका कारण बाढी प्रभावित क्षेत्रमा पुग्न सकेनन प्रधानमन्त्री

विराटनगर । पुर्बी नेपालमा बाढी पहिरो ले बितण्डा मच्चाए पछि बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् । नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए । तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन् […]

पुरा पढनुहोस

घोराही सिमेन्टको आईपीओ स्थगन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ ।फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो । आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो । श्रोत:अनलाइन खबर

पुरा पढनुहोस

महानगर प्रमुख बालेन्द्र शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण

महानगर प्रमुख बालेन्द्र शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण,स्पष्टीकरण चित्त नबुझे महानगर प्रमुखलाई उडानमा प्रतिबन्ध लगाउन सकिने !!

पुरा पढनुहोस

भारतीय तरकारीलाई प्रोत्सान, स्थानीयलाई दुरुत्सानको नियती व्यहोर्दै किसान

आबेश पौडेल दाङ: दाङका एक किसानले लगाएको बन्दा विक्रि नभएर बारीमै सुक्न थालेपछि वस्तुभाउलाई चरण गराएका छन् । दैनिक नागरिकका भान्सामा पाक्ने तरकारी स्थानीय किसानले गरेको कृषिले बजार नपाएपछि अन्ततः निराश हुँदै वस्तुभाउलाई चराउनुपर्ने बाध्यता छरपष्ट देख्न सकिन्छ । तुलसीपुर उपमहानगरपालिका वडा न–११ मोतिपुरका राजेश डाँगीले १७ कठ्ठामा लगाएको बन्दा यसवर्ष बारीमै रहन पुग्यो । […]

पुरा पढनुहोस

खरिद बिक्रीमा संघर्ष गर्दै नेप्सेमा झिनो अंकको वृद्धि कारोबार रकम पनि घट्यो

काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ […]

पुरा पढनुहोस