राप्तीले भत्काएको तटबन्ध बाढीले बगाएको एक वर्ष पुग्दा पनि बनेन
नेपालगंज असार ८ गते। बाँकेको राप्तीसोनारी गाउँपालिकाको खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध बाढीले बगाएको एक वर्ष पुग्दा पनि पुनःनिर्माण हुन सकेको छैन। बर्खायाम सुरु भइसकेको छ तर तटबन्ध निर्माण नहुँदा सो क्षेत्रमा राप्ती नदीको बाढी गाउँमा पस्ने त्रास बढेपछि बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित जनप्रतिनिधि र अन्य सुरक्षा प्रमुखको टोलीले सनिबारभत्किएको तटबन्धको […]
पुरा पढनुहोस