माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ३० दिनसम्म प्रदर्शन र जुलुस गर्न रोक

 जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित […]

पुरा पढनुहोस

अछाममा जुवाखालबाट १६ जुवाडे  नगदसहित पक्राउ

धनगढी : अछाममा जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडे नगदसहित पक्राउ परेका छन्। जिल्लाको ओलीगाउँ र विनायकबाट जुवाखालबाट नगद ८६ हजार  आठ सय ९० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। मंगलसेन नगरपालिका-९ का कमल रावलको घरमा जुवा खेलिरहेको अवस्थामा गएराति १ बजे ७ जनालाई नियन्त्रणमा लिइएको थियो। उनीहरूबाट नगद ५० हजार […]

पुरा पढनुहोस

टिकटक बन्द गर्ने निर्णयबारे प्रधानमन्त्री प्रचण्डले भने’ सबै दलको सहमतिपछि टिकटक प्रतिबन्धको निर्णय’

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष, प्रमुख प्रतिपक्षी र प्रतिपक्षमा रहेका दलहरूको सहमतीमै टिकटक बन्द गर्ने निर्णय गरेको दाबी गरेका छन्। नेपाल सम्वत्मा भक्तपुरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्। उनले ‘अब पनि समाजमा विकृति विसङ्गति अराजकता फैलाउने र राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्नेहरूलाई के गर्ने होला भन्नेमा लामो छलफल र बहसको सहमतिपछि देशभित्रका सबै राजनीतिक […]

पुरा पढनुहोस

नेपाल संवतको नयाँ वर्ष ११४४ आजबाट सुरु, म्हः पूजा पनि गरिँदै

नेपाल संवतको नयाँ वर्ष ११४४  आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो । यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । त्यसैले […]

पुरा पढनुहोस

भोलि बिहान मन्त्रिपरिषद बैठक बस्दै। भुकम्प पीडितका लागि राहत घोषण गरिने।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  भोलि (आइतबार) बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरणले जानकारी दिए।  आइतबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प प्रभावितहरूका लागि राहत प्याकेज घोषणा गरिने उनले बताए। गएराति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव  ४ रेक्टर स्केलको भूकम्प […]

पुरा पढनुहोस

भुकम्पमा परी १३६ को ज्यान गयो।१६६ घाइते उद्दार कार्य जारी

नेपालगन्ज : जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्पमा परी १३६ जानाले ज्यान गुमाएका छन भने १६६ जना घाइते भएका छन।

पुरा पढनुहोस

रास्वपा बाँके द्वारा भुकम्पमा परेका घाइतेको लागि निशुल्क एम्बुलेन्स

जाजरकोटमा ६.४ म्याग्निच्यूडको केन्द्र बिन्दु भएर गएको भुकम्पले ज्यान गुमाईनेहरू प्रति हार्दिक श्रद्धाञ्जलीका साथै सम्पूर्ण घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै बांके जिल्लामा उद्धारका लागी ल्याइएका घाईतेहरुका लागी रास्ट्रीय स्वतन्त्र पार्टी , बांकेले एम्बुलेन्स निःशुल्क सेवामा खटिएकाे जानकारी गराएको छ । एम्बुलेन्सका लागि सम्पर्क नम्बर ःबुद्धि सागर सुबेदी – 9848024450

पुरा पढनुहोस

भुकम्प बाट घाइते २७ जना को भेरी प्रादेशिक अस्पतालमा उपचार हुदै

नेपालगन्ज: प्रमुख जिल्ला अधिकारि बाँके को अध्यक्षतामा भेरी अस्पताल परिसरमा नै संचालन भएको जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक को निर्णयहरु सार्वजनिक गरिएको छ। भुकम्प बाट घाइते भै भेरी अस्पताल नेपालगन्ज मा अहिले सम्म आईपुगेका घाइतेको संख्या २७ पुगेको छ ।

पुरा पढनुहोस

जिल्लामा भएका स्वास्थ्य संस्थाले बिरामी थेग्न सक्ने अवस्था छैन।

जाजरकोट: शुक्रबार राति गएको भूकम्पले जाजरकोटमा ठूलो क्षति भएको छ । अहिले खोज र उद्धारको काम जारी छ । स्वास्थ्य केन्द्र र अस्पतालहररु बिरामीलेभरिएका छन् । मध्य रातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएको र जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने अवस्थामा पुगेको छ । अहिले उद्धारकै क्रममा रहेको र बिरामीको संख्या ठूलो भएकोले थेग्न सक्ने […]

पुरा पढनुहोस

भुकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको ज्यान गयो।

सुर्खेत : जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ। शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्र भएर गएकाे ६ दशमलव  ४ म्याग्निच्युडको भूकम्पमा परि १९ बालबालिकासहित १२८ जनाको मृत्यु पुष्टि भइसकेको छ।   प्रदेश प्रहरी कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ। भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलङ्गा बजार […]

पुरा पढनुहोस