बुद्धको एयर को जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काएर अवतरण

काठमाडौँ: बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो । उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो […]

पुरा पढनुहोस

शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन । सोमबार दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको १ सय जन्मजयन्तीको अवसरमा जिपी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले येस्तो बताए । उनले विश्वका विकसित देशका राजनेताहरुले पनि आफ्नो देशको प्राथमिकताका बारेमा […]

पुरा पढनुहोस

गौतमबुद्ध विमानस्थलको आशमा खुलेका करोडौंका होटल पलायनको संघारमा

बुटवल। जब रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको आन्तरिक विमानस्थलसँगे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना अघि बढ्यो तब भैरहवामा लुम्विनीमा आउने विदेशी पर्यटकलाई मध्यनजर गर्दै करोडौंका तीन-चारतारे होटलहरु खुल्ने क्रमले व्यापकता पायो । एकबेला भैरहवामा कसले कस्तो खालको होटल खेल्ने भन्ने होडबाजी नै चल्यो । करोडौं लगानी लगाईयो । कति लगानीकर्ताहरु उपयुक्त जग्गा नपाएकाले खोलेनन् । कति […]

पुरा पढनुहोस

नारायणगढ मुग्लिन सडखण्डमा पुन पहिरो बिहानै देखि सडक अवरुद्ध

चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

पुरा पढनुहोस

तिलोत्तमाको टिकुलीगढमा खानेपानी समस्या, वडाध्यक्षद्धारा स्थानीयलाई ट्यांकरबाट पानी

रुपन्देही । बिहानको पौने ९ बजेको थियो । घरघरबाट स्थानीयहरु हातहातमा पानीका भाँडाहरु समातेर हतार हतार लाइनमा लाग्दै थिए । कोही घरबाट आउने तयारीमा थिए । उक्त दृश्य हेर्दा आश्यर्य जस्तै देखिन्थ्यो । यो दृश्य हो तिलोत्तमा नगरपालिका वडा नं–१४ टिकुलीगढको । जहाँ हिजोआज खानेपानीको चरम समस्या त्यहाँका स्थानीयहरुले झेल्दै आएका छन् । लामो समय […]

पुरा पढनुहोस

रुपन्देहीको टिकुलीगढमा खानेपानी हाहाकार, वडा अध्यक्षद्धारा ट्यांकरबाट पानी वितरण

बुटवल । लामो खडेरीका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-१४ टिकुलीगढमा यतिवेला खानेपानीको हाहाकार भएको छ । असारको आधा महिना हुँदा समेत पानी नपरेपछि पानीका मुहान सुक्न पुगेका छन् । जसका कारण स्थानीयहरुका घरमा भएका चापाकलहरुमा पानी आउन छोडेपछि खानेपानीको चरम समस्यामा परेको स्थानिय यमवहादुर विष्ट बताउँछन् । उनि भन्छन्, म अहिले ६० बर्ष पार […]

पुरा पढनुहोस

लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको ११ औं बोर्ड बैठक सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ ११ औं बोर्ड तथा जनरल बैठक विहिबार बुटवलमा सम्पन्न भएको छ । लायन्स बर्ष २०२२/०२३ का अध्यक्ष दिपक गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा बर्षभरी गरेका सामाजिक क्रियाकलाप, आगामी बर्ष २०२३/०२४ को पद हस्तान्तरण र बार्षिक आयव्यय एवं प्रगति विवरण जस्ता बिषयमा समीक्षा गरिएको थियो […]

पुरा पढनुहोस

किसानको दुखेसोः बजारको फोहोरले उत्पादनमा ह्रास

रुपन्देही । बुटवल बजार क्षेत्रबाट निस्किने फोहोरले खेतियोग्य जमिन प्रदूषित बनाउँदै आएको पाईएको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक क्षेत्र मानिने बुटवलबाट निस्कने फोहोरहरु सोह्र छत्तिस र सुखौरा खोला हुँदै मद्राहनी मौजा कुलोबाट किसानहरुको खेतबारीसम्म पुगेर थुप्रिने गरेपछि स्थानीयहरु चिन्तित हुँदै आएका छन् । शहरको फोहोर गाउँसम्म पुग्दा अन्नबालीमा रोग लाग्ने, खेती गर्दा धारिला सिसाजन्य […]

पुरा पढनुहोस

समस्या मलामीको, चर्चा सिंधनिया घाटको ।

सम्पादकीय: मलामीमा अतुलनिय सहनशीलता हुन्छ । जति दुख, पीडा, सास्ती परे पनि सुबिधाको लागि दवाव आउदैन, योजनाको माग आउदैन र गुनासो पनि गरिदैन मलामीबाट । अत्यन्तै चर्को घाम होस या अविरल वर्षा, कठ्याङ्ग्रिदो जाडो होस या महामारीको अवस्था, जुनसुकै परिवेशमा पनि मलामी जानै पर्छ, अन्तिम संस्कारको अर्को कुनै पनि विकल्प हुदैन । यो सिधनिया घाट […]

पुरा पढनुहोस

खराब मौसमका कारण बाढी प्रभावित क्षेत्रमा पुग्न सकेनन प्रधानमन्त्री

विराटनगर । पुर्बी नेपालमा बाढी पहिरो ले बितण्डा मच्चाए पछि बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् । नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए । तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन् […]

पुरा पढनुहोस