छैठौें नेपाल एग्रीटेक माघ १२ देखि १४ गते सम्म काठमाडौँको भृकुटीमण्डपमा

काठमाडौँ : कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले Media Space Solutions Pvt. Ltd., Futurex Trade Fair and Events Pvt. Ltd., तथा Exhibitions & Trade Services India Pvt. Ltd. ले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रीटेक” (6th Nepal Agritech International Expo) यही २०८० माघ १२, १३ र १४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ […]

पुरा पढनुहोस

जनप्रतिनिधिको बहिष्कारले डुडुवा गाउँपालिकाको गाउँसभा स्थगित

नेपालगंज: बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले योजना बाडफाड मा विभेद, आयब्ययमा अपारदर्शी , खाजा, इन्धन, बिद्यालयको दिवाखाजा, कर्मचारी भर्नालगायतका बिषयमा भ्रष्टाचार गरेको भन्दै २ जना वडा अध्यक्ष, ५ जना कार्यपालिका सदस्य र १० जना वडा सदस्य सहित कार्यपालिकाका बहुमत सदस्यले हिउँदे गाउँसभा बहिस्कार गरेका छन् । १८ जना जनप्रतिनिधि सदस्यले रजिस्टरमा माइनुट लेखेर हस्ताक्षर […]

पुरा पढनुहोस

शारीरिक र मानशिक स्वस्थता संगै खेल हब बन्छ वडा नं १ – वडा अध्यक्ष रिजाल

नेपालगंज: नेपालगंज वडा नं १ का वडा अध्यक्ष प्रमोद रिजालले शिक्षा संग संगै शारीरिक र मानसिक रुपमा स्वस्थ मानिसले मात्रै देश बिकाशमा टेवा पुर्याउन सक्ने भन्दै त्यसका लागि खेलकुद र योग उत्तम विकल्प हुने बताएका छन। आदर्श माध्यामिक बिधालय को स्पोर्ट्स विक सुरुवातको अवसरमा नेपालगंज उपमहानगरपालिका वडा नं १ स्थित एन्फा ग्रास रुट ट्रेनिंग सेन्टरमा […]

पुरा पढनुहोस

अत्याधिक जाडो बढेपछि नेपालगंजका बिधालय बन्द

नेपालगंज: तराई बेल्टमा चलेको सितलहर लाई मध्य नजर गर्दै नेपालगंज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा ले यहि माघ ४ गते देखि माघ ६ गते सम्म सबै सामुदायिक तथा सस्थागत बिधालयमा जाडो बिदा गर्न निर्देशन दीएको छ।  सोहि अनुरुप नेपालगंज उपमहानगरपालिकामा संचालित सबै बिधालय माघ ६ गते सम्म पठनपाठन बन्द हुने भएको छ। 

पुरा पढनुहोस

धुमधामका साथ मनाइयो माघी र मकरशक्रान्ति

नेपालगंज: थारु जातिको महान पर्वको रुपमा रहेको माघी एस वर्ष पनि धुमधामका साथ मनाएका छन धनि गरिब जे जस्तो भएपनि भब्य रुपमा मनाउने यो चाडलाई थारु स्वतन्त्रता दिवस को रुपमा समेत मनाउछन । सधैँ खेतीपातीमा व्यस्त रहने हुनाले उनीहरूले वर्षमा एक दिन माघीलाई मुक्तिको दिनका रूपमा पनि मनाउँछन् ।  बाँके र बर्दियाका का भिभिन्न ठाउका […]

पुरा पढनुहोस

तेस्रो कार्यकालको दोस्रो वर्षमा नसोचेको नतिजा दिनेछु : प्रधानमन्त्री

अर्घाखाँची: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा नयाँ बिधि र पद्दति स्थापित भएको र यहि विधिमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताएका छन ।सोमबार दिउँसो सन्धिखर्कमा आयोजित “आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन’’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।उनले भने , ‘‘तपाईहरूलाई थाहै […]

पुरा पढनुहोस

नेपालगंजमा देशकै ठुलो साईकल पम्प ट्रयाक निर्माण सम्पन्न

नेपालगंज : नेपालगंज वडा नं १ मा निर्माण भइरहेको नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण कार्य सम्पन्न भएको छ। बाँके जिल्ला साइक्लिङ संघ को पहल स्वीट्जरल्याण्डको भेलोसोलुसन, नेपालगंज उपमहानगरपालिका, नेपालगंज मेडिकल कलेजको आर्थिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाको वडा १ कार्यालयको पहलमा शिवशक्ति पार्वती मन्दिरले करिब चार कठ्ठा जग्गा उपलब्ध गराएपछि बाँके जिल्ला साईक्लिङ सङ्घले […]

पुरा पढनुहोस

बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दार यादब लाई सेवाबाट हटाउन सिफारिस

काठमाडौँ: सर्लाहीको बरहथवामा पुस २० मा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । इलाका प्रहरी कार्यालय […]

पुरा पढनुहोस

पाठेघरको मुखको क्यान्सर सम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न

नेपालगंज: पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ नेकपा एमाले बाँके को आयोजना सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक सहयोगमा नेपालगंज २० स्थित राँझामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब २१० जना महिलाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा करिब २१० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा ६ जना महिलाको भिआइए टेस्ट […]

पुरा पढनुहोस

सहकारी वित्तीय विकास संस्था-रकम अपचलनमा १९ जनालाई कैद सजाय

नेपालगंज: सहकारीमा राखेको निक्षेपकर्ताको बचत रकम अपचलन मुद्दामा १९ जनालाई एक वर्षदेखि ५ वर्ष कैद सजाय तोकिएको छ न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले हरदेवबक्स चौधरी, अमरबहादुर खड्का, गंगाधर सुवेदी, गोपाल भण्डारी, अरुणकुमार पाठक, सूर्यबहादुर विक, लिलाप्रसाद वली, सुरतराम खटिक र किरण श्रेष्ठलाई पाँच वर्ष कैद र पचास हजार जरिवाना तोकेको छ । रकम अपचलनमा संलग्न […]

पुरा पढनुहोस