क्याम्पस प्रशासनलाई स्वबियुको १५ बुदे माग पुरा गर्न ७२ घन्टे अल्टिमेटम

नेपालगंज: महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न १५ बुदे माग राख्दै ७२ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको छ । क्याम्पस प्रमुख लालमणि आचार्यसमक्ष क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, व्यवस्थित पार्किङ हुनुपर्ने, खेल मैदानको निर्माण गरिनुपर्ने, सूचना बाेर्ड राखिनुपर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन गरिनुपर्ने, शौचालय, कक्षा कोठा तथा क्याम्पस […]

पुरा पढनुहोस

बिक्न बाकि के ?

नेपाल, बाहिर बाट झट्ट हेर्दा कहिले कसैको गुलाम नभएको स्वतन्त्र राष्ट्र, स्वाभिमानी नेपाली कहिले अरुको अधिनमा नरहेका, बिर गोर्खाली भनेर संसारमा नाम राख्न सफल तर आज सबै बेचिएको छ। युवा जति सबै युरोप अमेरिका र खाडीमा बेचिएको छ। चाहे त्यो उच्च शिक्षा हासिल गर्ने नीउमा होस वा उत्पादन, कृषि छेत्रमा काम गर्न जाने कामदारको रुपमा […]

पुरा पढनुहोस

स्थानीय नीकायमा बेरुजु- जिम्मेबारी कस्को ? नेपालगंज उपमहानगरपालिका को बेरुजु ८० करोड ४२ लाख

नेपालगंज: देशका सबैजसो स्थानीय निकाय हरु केहि न केहि नीउमा बिधमान ऐन कानुनको बिरुद्ध मा गइ आफ्ना दैनिक कार्यसम्पादन गरिरहेकै छन। त्यस मध्ये मुख्य वित्तीय अनुशासन झनै कमजोर रहेको छ आफ्ना आसेपासे भर्ति देखि नजिकका मानिसलाई दीइने ठेक्का पट्टा, सेमिनार र बैठक भत्ता, खाजा खर्च र इन्धनमा ब्रम्हलुट नै छ । वित्तीय अवस्थाको चेक जाँच […]

पुरा पढनुहोस

मृगौला रोग बाट जोगिन के गर्ने- नेफ्रोलोजिस्ट डा.सौरभ हमलाका सुझाब

नेपालगंज: मृगौला रोगका बारेमा हामि धेरैलाई धेरैकुरा थाहा नहुन सक्छ तसर्थ मृगौला रोग के हो ? कस्ता कस्ता लक्षणहरु देखा पर्छन? कति समयमा स्वस्थ मानिसले मृगौला चेक जांच गर्ने? मृगौला रोगबाट बच्न कस्तो जीवनशैली अपनाउने जस्ता बिषयमा कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा सौरभ हमाल संग कुरा गरेका छौ

पुरा पढनुहोस

प्रथम नेपालगन्ज खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपालगन्जमा: राष्ट्रिय स्तरको खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । २५० जना खेलाडी सहभागी भएको प्रतियोगिता नेपालगन्ज रङ्गशालामा माघ ११ गते देखिसुरु भएको हो । बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गरेको प्रतियोगिता माघ १३ गतेसम्म नेपालगन्जस्थित कर्भड हलमा हुनेछ । उदघाटन बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष […]

पुरा पढनुहोस

राष्ट्रिय सभा निर्वाचन : एमाले १ र सत्ता गठबन्धन १८ स्थानमा विजयी

काठमाडौँ : राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सकियो सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक सिटमा चित्त बुझाउनु परेको छ। सातै प्रदेशमा भएको निर्बाचनमा कोशी प्रदेश को एक सीटमा मात्रै एमालेले बिजय प्राप्त गरेको हो।  कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुकामणि कोइराला विजयी भएका हुन।  सत्ता गठबन्धनबाट नेपाली […]

पुरा पढनुहोस

आगामी वैशाखदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध

नेपालगंज: नेपालगन्ज उपमहानगरपालिकाले आउदो नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ बिक्रि वितरण एबम प्रयोगमा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । मेयर प्रशान्त विष्टको अध्यक्षतामा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन बिषयमा बसेको बैठक ले यस्तो निर्णय गरेको हो । नयाँ बर्ष सुरु हुदासम्म सुर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट नगर क्षेत्र […]

पुरा पढनुहोस

अयोध्यामा श्रीराम गृह प्रवेश, नेपालमा दीप उत्सव

नेपालगंज: भारतको उत्तरप्रदेशस्थित अयोध्यामा भगवान् श्रीरामको बालस्वरुप मूर्तिको आज बिशेष पुजा सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा सहित भब्य समारोह गरेका छन। त्यसै अवसरमा जनकपुरको जानकी मन्दिर परिसरमा सवा लाख दीप प्रज्वलन गरिएको छ। अयोध्या मा भगवान राम को पुजा हुदै गर्दा नेपालका सबै जसो मन्दिर हरुमा मर्यादा पुरुषोत्तम प्रभु श्री राम नाम अंकित थरिथरीका कलात्मक […]

पुरा पढनुहोस

पोखरेल समाज बाँकेको अध्यक्षमा बिष्णु प्रसाद पोखरेल

नेपालगन्ज: बाँके नेपालगन्ज, खजुरा तथा कोहलपुरमा बसोबास तथा कार्यक्षेत्र भएका पोखरेल दाजुभाइ दिदीबहिनीहरुको भेटघाट, पिकनिक तथा नयाँ कार्यसमिति चयन गरिएको छ । बाँके, बैजनाथ गाउपालिका गाभर अवस्थित लायन्स पार्कमा सम्पन्न भेटघाट कार्यक्रमका निवर्तमान अध्यक्ष अछरी पोखरेलको अध्यक्षता, प्रमुख अतिथि बाँके जिल्ला प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल एबम अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य माननीय रत्न […]

पुरा पढनुहोस

टिकट काट्ने विषयमा यातायात व्यवसायीबीच झड्प-सवारी साधन ठप्प

सुर्खेत: दुई यातायात प्रालिका कर्मचारीबीच सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा झडप भएको छ । बुलबुले गेट नजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला ‘भिजिट कर्णाली यातायात’ प्रालिका कर्मचारी र संयुक्त यातायात व्यवसायी बीच हात हालाहाल भएको हो। दुई समूहको झड्पपछि रत्न राजमार्गमा चल्ने साना तथा ठूला सवारीसाधन ठप्प भएका छन् । घटनास्थलमा ठूलो संख्यामा […]

पुरा पढनुहोस