व्यवसायी मारा बैंकिंग नीति बिरुद्ध रगत बगाउन तयार छौ -नाडा अध्यक्ष

नेपालगंज : बैंक को ज्याजति बिरुद्ध व्यवसायी एकजुट भइ आवस्यक परे ज्यान दिन तयार हुन बाँके अटोमोबाइल एसोसिएसनका अध्यक्ष नरेन्द्र वलीले बताएका छन । उनीसंग गरिएको संछिप्त कुराकानी भिडियो प्रस्तुत गरिएको छ। १. आन्दोलन सुरुगर्ने भन्नु भयो एस्तै प्रकारको आन्दोलन काठमाण्डौमा भैरहेको छ तर प्रभाबकारी देखीएको छैन तपाईहरु पनि त्यहि बाटोमै हो? प्रश्न एकदमै सहि हो […]

पुरा पढनुहोस

बैंक नीति- व्यवसायी मारा

नेपालगन्ज: कोभिड पछिको जटिल आर्थिक अवस्थामा समेत बैंक तथा वित्तीय सस्था ब्यबसायी प्रति अनुदार देखिएको भन्दै छिटो भन्दा छिटो समस्या समाधान गर्न नेतृत्व गर्न आव्हान गर्दै बाँके अटोमोबाइल एसोसिएसन र ब्यबसायिक सरोकार मंच बाँकेद्वारा मंसिर १५ गते सनिबार नेपालगन्ज उद्योग बाणिज्य संघ लाई छुट्टा-छुट्टै ज्ञापनपत्र बुझाएका छन। अटोमोबाइल एसोसिएसनका तर्फबाट अध्यक्ष नरेन्द्र बहादुर वली र […]

पुरा पढनुहोस

दुर्गा प्रसाई को आन्दोलनमा व्यवसायिक सरोकार मंच बाँके को समर्थन

नेपालगंज: व्यवसायिक सरोकार मंच बाँके ले मङ्सिर ७ गते हुने दुर्गा प्रसाई को राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔ महाअभियानमा समर्थन जनाउदै अभियान संलग्न हुने भएको छ । देश आर्थिक संकटको सामना गर्ने अवस्थामा रहेको, चरम भ्रष्टाचार, आर्थिक अनियमितता, रोजगारीको नाममा युवा जनशक्ति को पलायन, राजनीतक दल र कार्यकर्तामा देश प्रेम को अभाब ,तथा […]

पुरा पढनुहोस

आज बडादशैं, मान्यजनबाट टीका र जमरा लगाइँ हर्षोल्लासका साथ मनाइदै

रुपन्देही: आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज […]

पुरा पढनुहोस

नेपालले पायो १६५ रनको लक्ष्य

रुपन्देही: काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।

पुरा पढनुहोस

नवदुर्गा भगवतीको पुजा गरि महानवमी पर्व मनाइदै।

रुपन्देही : प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा […]

पुरा पढनुहोस

पाल्पा दुर्घटना,मृतक छ जनाकै परिचय खुल्यो

बुटवल : पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ। दुर्घटनामा पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका-१६ की ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। कार्यालयका अनुसार, साढे २ वर्षका इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङकाे बेसीसहर […]

पुरा पढनुहोस

साम्प्रदायिक दङा पस्चात थप जटिल नेपालगन्ज। असोज 17 गते बिहान 9 बजे को अवस्था

साम्प्रदायिक दङा पस्चात थप जटिल नेपालगन्ज। असोज 17 गते बिहान 9 बजे को अवस्था।बाँकि तलको भिडियोमा।

पुरा पढनुहोस

नेपालगन्जको अवस्था तनावग्रस्त । जिल्ला प्रशासन कार्यालय बाँकेबाट नेपालगंज उपमहानगरपालिकामा कर्फ्यु आदेश जारी ।

पुरा पढनुहोस

बाँके अटो मोबाइल्स एशोसियसन बाँके द्वारा संयुक्त मर्जर कार्यक्रम सम्पन्न

नेपालगंज: तीनवटा अटो मोबाइल्स एसोसिएसन ले एक कार्यक्रम गरि मर्जर लाई अन्तिम टुंगो दीएका छन। मध्य तथा सुदूरपश्चिम अटो मोबाइल्स एसोसिएसन नेपाल, बाँके अटो मोबाइल्स एसोसिएसन नेपालगंज र बाँके अटो मोबाइल्स डिलर एसोसिएसन बीच बृहत छलफल गरि तिनवटै एसोसिएसनका पदादिकारी हरुको उपस्थतीमा एकीकृत गरि एउटा बलियो संगठनका रुपमा अगाडी बढाउने उदेश्य का साथ गत श्रावण […]

पुरा पढनुहोस