उद्योग बाणिज्य संघ राजनीतिक दलको चंगुलमा फस्यो- नाडा अध्यक्ष वली

नेपाल अटो मोबाइल एसोसिएसन नाडाका बाँके अध्यक्ष नरेन्द्र बहादुर वली संग अटोमोबाइल क्षेत्रका बारेमा गरेको बिशेष कुराकानी गरेका छौ । पुरा संबाद को लागि तलको लिंक मा क्लिक गर्नुहोला

पुरा पढनुहोस

विद्यार्थी भर्नाको लक्ष्य प्राप्ति संगै खुसि साट्दै जी.भी.एन कलेज

नेपालगंज बि पी चोक अबस्थित जी भी एन कलेजमा शैक्षिक सत्र २०८० /८१ को लागि विद्यार्थी भर्ना अभियान उत्साहपुर्बक सफल भएको छ। सोहि अबसरमा कलेजका प्रमुख कार्यकारी अधिकृत गणेश भण्डारी सहित कर्मचारीहरुको उपस्थितिमा केक काटी खुसि साटा साट गरिएको छ। कलेजका प्रमुख कार्यकारी अधिकृत भण्डारी ले भर्ना अभियान सफल पार्न भूमिका खेल्नुहुने सम्पूर्ण शिक्षक, कर्मचारी, […]

पुरा पढनुहोस

ओली अनुपस्थित हुदा बस्न सकेन सर्बदलीय बैठक

प्रमुख प्रतिपक्षि दलका नेता के पी शर्मा वलीले स्वास्थ्य अवस्था ठिक नभएको कारण देखाउदै बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्बदलीय बैठक बस्न सकेन। बिधमान सुन तस्करी मा संलग्न हरुको छानबिनका लागि तयार भएको प्रारम्भिक मस्यौदा सर्बदलीय बैठकमा राख्ने र त्यसलाई अन्तिम रुप दिने प्रचण्ड को प्रयास भएतापनि त्यसले अन्तिम रुप पाउन सकेन […]

पुरा पढनुहोस

ल्हारक्यालद्धारा लुम्बिनीको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने निर्णय

बुटवल । देशकै गौरवमय एउटा सम्पदा हो भगवान सिद्धार्थ गौतम अर्थात् गौरमबुद्ध जन्मस्थल लुम्बिनी । जुन स्थान शान्तिको स्थलको रुपमा परिचित छ । जसको महत्त्वलाई अवलोकन एवं अध्ययनका लागि विश्वका बौद्ध धर्मालम्बिहरु लुम्बिनी आउने गर्छन् । तर विडम्बना, राज्यले लुम्बिनीलाई जुन तवरले विकास गर्नुपर्ने हो, त्यसरी हुन नसक्दा खासै नयाँ प्रगति हुन सकेको छैन् । […]

पुरा पढनुहोस

नेपालगंजमा छ्याप छ्याप्ती म्याद गुज्रेका खाद्यबस्तु बिक्रि: खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग र नेपालगंज उपमहानगरपालिका मुक दर्शक

नेपालगंज: नेपालगंज बजार क्षेत्र वरपर रहेका किराना पसलहरुमा छरपस्ट रुपमा म्याद गुज्रेका सामान हरु बिक्रि वितरण भैरहेको पाइएको छ। धेरै जसो छिटो छरितो नास्ताको रुपमा बालबालिका तथा अन्य उमेर समूहका उपभोक्ताले प्रयोगमा ल्याउने बिस्कुट, चाउचाउ, दालमोट, कुरमुरे जस्ता प्याकेजिंग गरिएका खाद्यबस्तु म्याद गुज्रिसकेपछि बिक्रि भैरहेका छन। म्याद गुज्रेका खाद्यबस्तु उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परेपनि […]

पुरा पढनुहोस

पेट्रोल र डिजेलको मूल्य बढ्यो , ग्यासको भाउ घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले पेट्रोलमा ९ रूपैयाँ, डिजेल र मट्टितेलमा ७ रूपैयाँ बढाएको छ।त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ।भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७० दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको […]

पुरा पढनुहोस

बाँके अटोमोबाइल्स एसोसिएसन को अध्यक्षमा नरेन्द्र ओली

नेपालगंज: बाँके अटोमोबाइल्स एसोसिएसन को अध्यक्षमा नरेन्द्र बहादुर वली सर्बसम्मत चयन भएका छन । बिगतमा जिल्लामा रहेका भिबिन्न अटोमोबाइल्स एसोसिएसनहरु मध्य तथा सुदूरपश्चिम अटोमोबाइल एसोसिएसन, बाँके अटोमोबाइल एसोसिएसन, बाँके अटोडिलर एसोसिएसन बीच बृहत छलफल गरि तिनवटै एसोसिएसनका पदादिकारी हरुको उपस्थतीमा एकीकृत गरि एउटा बलियो संगठनका रुपमा अगाडी बढाउने उदेश्य का साथ नया कार्यसमिति गठन गरेको […]

पुरा पढनुहोस

मौद्रिक नीति सार्वजनिक, पूर्ण पाठ यस्तो छ

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार बिहान बसेको बैठकले पारित मौद्रिक नीति राष्ट्र बैंकले वेब साइट मार्फत सार्वजनिक गरेको हो ।  मौद्रिक नीति सार्वजनिक गरेपछि केन्द्रिय बैंकले दिउसो ३ बजे होटल याक एण्ड यतिमा पत्रकार सम्मेलन समेत बोलाएको छ। । मौद्रिक नीतिको पूर्ण पाठ

पुरा पढनुहोस

नेपालगंज रंगशालामा निर्माणाधीन नालामा व्यापकआर्थिक अनिमियताको आशंका

नेपालगंज: नेपालगंज रंगशालामा पानी निकासीको लागि निर्माण गरिदै गरेको नालामा व्यापक आर्थिक अनियमित्ता भएको आशंकामा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप जंग शाहाको आगुवाइमा रंगशाला निरिक्षण गरिएको छ । उक्त अनुगमन पश्चात अध्यक्ष शाहाले सन्क्षिप्त रुपमा प्रतिक्रिया दिएका छन ।

पुरा पढनुहोस

मध्य तथा सुदूर पश्चिम नेपालको शैक्षिक धरोहर जी.भी.एन मा.वि – एस.ई.ई पछिको उत्कृष्ट गन्तव्य

  नेपालगंज: नेपालगंज बि पी चोक अबस्थित जी भी एन कलेज एस.ई.ई पश्चात उच्च शिक्षा हासिल गर्न चाहाने विद्यार्थी हरुको उत्कृष्ट गन्तव्य बन्न पुगेको छ। चुस्त दुरुस्त ब्यबस्थापन, सुबिधा सम्पन्न खेल मैदान सहितको भौतिक संचरना, अत्याधुनिक प्रविधि सहितको विज्ञान तथा कम्प्युटर प्रयोगशाला, होटेल म्यनेजमेन्ट पढ्ने विद्यार्थी हरुको लागि आधुनिक किचन लगाएतका सेवा सुबिधा सहित ब्यबहारिक […]

पुरा पढनुहोस