चेक बाउन्स लगायतका बैंकिंग कसुरमा दोषीलाई १२ वर्ष सम्म कैद सजाय

बैंक तथा वित्तीय संस्थामा कालोसूचीमा परे के हुन्छ ? नेपालगंज । हिजो आज बैंकिंग कसुरका घटना छ्याप छ्याप्ती देख्न र सुन्न पाइन्छ। कानुनी प्राबधान कडा हुदा हुदै पनी नियामक निकायको कमजोरीको कारण कसुरका घटना दिन प्रतिदिन बढिरहेका छन। नागरिकका गुनासा धेरै आएपछी हाल नेपाल राष्ट्र बैंक बैंकिंग कसुरको मामलामा नीकै कठोर बन्दै गइ रहेको छ। […]

पुरा पढनुहोस

उम्लिदै ललिता निवास प्रकरण थप दुइ जना पक्राउ

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सीआईबी ले आफ्नो रफ्तार निरन्तर बढाएको छ। आज पुन समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले बताइन। बाबुराम भट्टराई र माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला ललितानिवास जग्गा अपचलन गरि व्यक्ति को नाममा गरेको तथा सरकारी कागजात किर्ते गरेको आरोपमा […]

पुरा पढनुहोस

नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा सरसफाई कार्यक्रम सम्पन्न

नेपालगंज: नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा नेपालगन्ज उप-महानगरपालिका वार्ड नं १८ को सुर्खेत रोड, कारकादो चोक देखि भाट भटेनी सम्म सरसफाई कार्यक्रम समपन्न गरेको छ। ‘स्वास्थ्य का लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा का साथ स्थापना गरिएको नेपाल आई टी एफ तेक्वान्दो संघले बेला बेलामा यस्ता कार्यक्रम गर्दै आइरहेको […]

पुरा पढनुहोस

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक खडका दोषी ठहर १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैंया विगो जरीवाना

काठमाडौँ : गैर कानुनी रुपमा अकुत सम्पति आर्जन गरेको अभियोग लागेका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल बहादुर खडकालाई बिशेस अदालतले दोषी ठहर गरेको छ २०७८ पौष २३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनि पदमा हुदा १८ करोड ६६ लाख पाँच हजार ६ सय उनान्तीस रुपैया गैर कानुनीरुपमा रुपमा आर्जन गरेको अभियोग समेत बिशेस अदालतमा […]

पुरा पढनुहोस

रहर र कहर बीच असार पन्द्र: किसान लाई मल बिउ छैन हुने खानेलाई हिलोमा रमाईलो

नेपालगंज: आज असार पन्द्र ,धान खेतीको पिक सिजन आयो तर मल छैन। ऋण काढेर मल किन्न जानेले मल पाउदैनन्, बजारमा मल नै छैन । नभएको अत्यावश्यक वस्तु लुकाएर, छलेर वा चोरेर ल्याउ भन्न पनि गाह्राे छ, ल्याउन झन सकस । यस्तो अवस्था पनि हिम्मत गरेर सिमापारी जानेले जेनतेन भारतीय नाका छिराए पनि नेपाली भुभागमा नेपाली […]

पुरा पढनुहोस

ललिता निवास जग्गा प्रकरणमा पूर्व अख्तियार प्रमुख दिप बस्नेत बिरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ : ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्नेत बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोप लागेका बस्नेत लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले जिल्ला अदालत बाट पक्राउ को अनुमति लीएकोहो । पक्राउ पुर्जी जारी भए पश्चात छिटो छिटो पक्राउ गरि थप […]

पुरा पढनुहोस

संस्थागत विद्यालयका शिक्षक कर्मचारीको मनोबल बढाउदै मेयर बालेन

काठमाडौं: काठमाडौं महानगरपालिका का मेयर बालेन शाह ले संस्थागत विद्यालयमा पठन पाठ्न गराउने शिक्षक कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम  गर्न सम्पुर्ण संस्थागत विद्यालयहरुलाई अनुरोध गरेका छन ।कानुनको पालना सबैले गर्नुपर्ने बताउदै सामुदायिक विद्यालयका शिक्षक कर्मचारी सरह सेवा सुबिधा उपलब्ध गराउन सबै संस्थागत विद्यालय […]

पुरा पढनुहोस

प्रथम आर्चरी प्रतियोगिताको उपाधि सैनामैनालाई

बुटवल । प्रथम प्रदेश स्तरीय आर्चरी प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रथम प्रतियोगिता सम्पन्न भएको हो । यसभन्दा अगाडि जिल्लामा नखेलाईने खेललाई रुपन्देही जिल्ला खेलकुदले पोखरामा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगितादेखि नियमित रुपमा खेलाउने गरि आर्चरी खेललाई अगाडि बढाएको छ। प्रतियोगितामा रुपन्देहीको सैनामैना, देवदहका दुई समूह, बुटवल र नवलपरासी […]

पुरा पढनुहोस

करिब २२ लाख बराबरको अबैध भन्सार छलिको सामान बरामद

बाँके। जिल्ला प्रहरी कर्यालय बाँकेको टोलिले भन्सार छली गरेर ल्याउदै गरेको करिब २२ लाख बराबरको अबैध समान बरामद गरेको छ। जानकी गाउँपलिका वडा नं. ३ स्थित नेपालगंज गुलरिया सडकखण्डमा अबैध भन्सार छलिको सामान ल्याईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा नेपालगन्ज उपमहानगर पालिका वडा न. ६ बस्ने कुशल […]

पुरा पढनुहोस

बिधुत अनियमितता बिरुद्ध ३ दिने अल्टिमेटम

नेपालगंज: नेपाल बिधुत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रको लापरबाही बिरुद्ध नागरिक हरुले नेपालगंज वितरण केन्द्रका प्रमुखलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउदै वितरण केन्द्र घेराउ गरेका हुन। अत्याधिक गर्मि हुने ठाउँ नेपालगंजमा एसरी बिधुत अनियमित हुदा जनजीबन अति प्रभावित भएको भन्दै गत जेठ ११ गते पनि ज्ञापन पत्र बुझाएको भएतापनि सुनुवाई नगरेको भन्दै उपस्थित नागरिक हरुले बिधुत प्राधिकरण […]

पुरा पढनुहोस