अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको कपडा वितरण

नेपालगन्ज : बाँकेको कोहलपुरमा रहेको श्री जन ज्योति मा.वि. कोहलपुर १ कौशिलानगरका अति विपन्न बालबालिका लाई पुर्णतारा फाउन्डेसन नेपालद्वारा जाडोको लत्ताकपडा वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत दलित, अति विपन्न, आर्थिक अवस्था कमजोर भएका २४ जना विद्यार्थीहरुका लागि जाडोको न्यानो कपडा स्वीटर वितरण गरिएको पुर्णतारा फाउन्डेसन नेपालको अध्यक्ष तारा कुमारी खत्री रोकायले बताउनुभयो । […]

पुरा पढनुहोस

विमानस्थल अध्यागमन प्रमुखमाथि प्रहरीले गर्‍यो हातपात चुलीदै विवाद

काठमाडौं: प्रहरीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि हातपात गरेको छ। त्रिवि विमानस्थल प्रहरीले अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको बुझिएको छ । भिजिट भिषा सेटिङमा पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको देखिन्छ। अध्यागमनका कर्मचारीले अमेरिकी डलरसमेत तस्करी गर्ने गरेको प्रहरीको आरोप छ। स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि […]

पुरा पढनुहोस

नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासियो-सबै यात्रु सकुसल

काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिनकुनेतर्फबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो ।सर्भिस लेनतर्फको सडकमा  बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको छ । बस भासिए पनि सबै यात्रु सकुसल बाहिर निस्किएका थिए ।

पुरा पढनुहोस

थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका जवान १६ वर्षपछि पक्राउ

लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवानलाई प्रहरीले१६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लागुऔषध मुद्दाका प्रतिवादी भारतीय नागरीक वीरवल राय यादवलाई बिहीबार पक्राउ गरेको हो । रौतहट घर भएका यादव लामो समय भारतमा लुकीछुपि बसेर कोलकत्तामा ट्याक्सी चलाउँदै आएको प्रहरीले जनाएको […]

पुरा पढनुहोस

राप्ती कृषि सहकारी संस्था लाई दुई लाख जरिवाना-अनुदान को मल दुरुपयोग गरेको आरोप

नेपालगन्ज: अनुदानमा किसानहरुलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको जिल्ला प्रशासन कार्यालय बाँके ले जनाएको छ।बिहीबार जिल्ला प्रशासन कार्यालयका सप्रजिअ लाल बहादर गुरुङको नेतृत्वमा बाणिज्य , कृषि ज्ञान केन्द्र , कृषि सामगृ कम्पनिका प्रमुख समेतको सहभागितामा खटी गएको अनुगमन टोलिले नरैनापुर स्थित कृषि सहकारी ” राप्ती कृषि सहकारी संस्था लिमिटेड नरैनापुर-५ मटैया”को आकस्मिक अनुगमन गर्दा दुरुपयोग […]

पुरा पढनुहोस

प्रथम नेपालगन्ज खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

नेपालगन्जमा: राष्ट्रिय स्तरको खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । २५० जना खेलाडी सहभागी भएको प्रतियोगिता नेपालगन्ज रङ्गशालामा माघ ११ गते देखिसुरु भएको हो । बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गरेको प्रतियोगिता माघ १३ गतेसम्म नेपालगन्जस्थित कर्भड हलमा हुनेछ । उदघाटन बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष […]

पुरा पढनुहोस

राष्ट्रिय सभा निर्वाचन : एमाले १ र सत्ता गठबन्धन १८ स्थानमा विजयी

काठमाडौँ : राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सकियो सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक सिटमा चित्त बुझाउनु परेको छ। सातै प्रदेशमा भएको निर्बाचनमा कोशी प्रदेश को एक सीटमा मात्रै एमालेले बिजय प्राप्त गरेको हो।  कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)का रुकामणि कोइराला विजयी भएका हुन।  सत्ता गठबन्धनबाट नेपाली […]

पुरा पढनुहोस

आगामी वैशाखदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध

नेपालगंज: नेपालगन्ज उपमहानगरपालिकाले आउदो नयाँ वर्ष २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ बिक्रि वितरण एबम प्रयोगमा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । मेयर प्रशान्त विष्टको अध्यक्षतामा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन बिषयमा बसेको बैठक ले यस्तो निर्णय गरेको हो । नयाँ बर्ष सुरु हुदासम्म सुर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट नगर क्षेत्र […]

पुरा पढनुहोस

मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्तालिने जनमतको निर्णय

जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री एवम् जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै समर्थन फिर्ता लिइएको जानकारी दिएका छन ।

पुरा पढनुहोस