१४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउनु-प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन्। आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिएका हुन्। सवारी चालक अनुमति पत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण […]
पुरा पढनुहोस