बैंकिङ प्रणालीमा अधिक तरलतापछि नेपाल राष्ट्र बैंकलाइ एक प्रतिशत भन्दा कममै निक्षेप राख्न दीदै वाणिज्य बैंक

१४ मंसिर,काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलतापछि नेपाल राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा बैंकहरुले १ प्रतिशत ब्याजदरमै लगानी गरेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएर अन्तर बैंक ब्याजदर २ प्रतिशत भन्दा तल झरेपछि मंसिर लागेपछि मात्रै बिहीबार तेस्रो पटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको थियो । बिहीबार ७ दिनका लागि १५ अर्ब […]

पुरा पढनुहोस

पेट्रोलियम पदार्थको मुल्य घट्यो।

नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ घटाएको छ। आज राति १ बजे देखि नयाँ मुल्य लागु हुनेछ।

पुरा पढनुहोस

नेपालगन्जमा छैठौं सामाजिक सुरक्षा दिवस भब्यताका साथ मानाइयो

नेपालगन्ज : असल श्रम सम्बन्धको आधार , सामाजिक सुरक्षा र रोजगार भन्ने मुल नाराका साथ नेपालगन्जमा सामाजिक सुरक्षा दिवस २०८० भब्य रुपमा सम्पन्न गरिएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा कोष नेपालमा वि.स. २०७५ मंसिर ११ गतेबाट सुरु गरिएको थियो । उक्त कोषबाट हालसम्म ५ सय ५० जनाले आश्रित परिवार पेन्सन पाइरहेका छन् । योगदानमा आधारित […]

पुरा पढनुहोस

नवौं नेपालगञ्ज म्याराथनका च्याम्पियन एपीएफका गोपीचन्द्र पार्की

नेपालगञ्ज नवौं नेपालगञ्ज म्याराथनको उपाधी एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै पार्कीले उपाधी जितेका हुन् । एपीएफकै किरणसिंह बोगटी तेस्रो भएका छन् । उपाधी जित्ने पार्किले दुइ लाख तथा दोस्रो खड्का एक लाख र तेस्रो स्थान हासिल गरेका बोगटीले पचास हजार रुपैया धन राशि पुरस्कार स्वरुप प्राप्त गरेका […]

पुरा पढनुहोस

आगलागीमा परी बर्दियामा ४ जनाको ज्यान गयो।

नेपालगन्ज – बर्दियाको गुलरिया नगरपालिका वडा नँ ४ तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुर भन्ने ठाउँमा  शुक्रबार राति करिब १० बजेकाे समयमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरि कार्यालय बर्दियाले बताएको छ । आगलागीमा परी […]

पुरा पढनुहोस

निरंकुश बन्दै सरकार ६ महिना सम्म को लागि निषेधाज्ञा

सरकारले दुर्गा प्रसाई नेतृत्वको बिहीवारको प्रदर्शन निस्तेज पार्न उपत्यकामा विभिन्न स्थानमा एकपछि अर्को स्थानमा निषेधाज्ञा जारी गरिरहेको छ। विशेष गरी ‘हाई प्रोफाइल’हरूको बसोबास र कार्यालय क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको छ। बुधवार बिहानबाट सुरु भएको निषेधाज्ञा जारी गर्ने काम बिहीबार बिहानसम्म नियमित छ। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ र ललितपुरका जिल्ला प्रशासन कार्यालयले धमाधम निषेधाज्ञा जारी गरिरहेका […]

पुरा पढनुहोस

दुर्गा प्रसाईंको प्रदर्शन ७ गते बल्खुमा हुने

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंलाई प्रदर्शन गर्न बल्खु चोकलाई तोकिदिएको हो। मंसिर ७ गते राष्ट्रिय युवा संघ र प्रसाईं समूहले गर्ने भनिएको प्रदर्शन स्थल जुधेकाले प्रशासनले  प्रसाईंलाई बल्खु चोक उपलब्ध गराएको हो।  युवा संघ नेपालले भने तीनकुनेमा प्रदर्शन गर्ने जनाइसकेको छ।

पुरा पढनुहोस

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ३० दिनसम्म प्रदर्शन र जुलुस गर्न रोक

 जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित […]

पुरा पढनुहोस

दुर्गा प्रसाई को आन्दोलनमा व्यवसायिक सरोकार मंच बाँके को समर्थन

नेपालगंज: व्यवसायिक सरोकार मंच बाँके ले मङ्सिर ७ गते हुने दुर्गा प्रसाई को राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔ महाअभियानमा समर्थन जनाउदै अभियान संलग्न हुने भएको छ । देश आर्थिक संकटको सामना गर्ने अवस्थामा रहेको, चरम भ्रष्टाचार, आर्थिक अनियमितता, रोजगारीको नाममा युवा जनशक्ति को पलायन, राजनीतक दल र कार्यकर्तामा देश प्रेम को अभाब ,तथा […]

पुरा पढनुहोस

अछाममा जुवाखालबाट १६ जुवाडे  नगदसहित पक्राउ

धनगढी : अछाममा जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडे नगदसहित पक्राउ परेका छन्। जिल्लाको ओलीगाउँ र विनायकबाट जुवाखालबाट नगद ८६ हजार  आठ सय ९० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। मंगलसेन नगरपालिका-९ का कमल रावलको घरमा जुवा खेलिरहेको अवस्थामा गएराति १ बजे ७ जनालाई नियन्त्रणमा लिइएको थियो। उनीहरूबाट नगद ५० हजार […]

पुरा पढनुहोस