नेपालगंजमा देशकै ठुलो साईकल पम्प ट्रयाक निर्माण सम्पन्न

नेपालगंज : नेपालगंज वडा नं १ मा निर्माण भइरहेको नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण कार्य सम्पन्न भएको छ। बाँके जिल्ला साइक्लिङ संघ को पहल स्वीट्जरल्याण्डको भेलोसोलुसन, नेपालगंज उपमहानगरपालिका, नेपालगंज मेडिकल कलेजको आर्थिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाको वडा १ कार्यालयको पहलमा शिवशक्ति पार्वती मन्दिरले करिब चार कठ्ठा जग्गा उपलब्ध गराएपछि बाँके जिल्ला साईक्लिङ सङ्घले […]

पुरा पढनुहोस

बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दार यादब लाई सेवाबाट हटाउन सिफारिस

काठमाडौँ: सर्लाहीको बरहथवामा पुस २० मा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । इलाका प्रहरी कार्यालय […]

पुरा पढनुहोस

पाठेघरको मुखको क्यान्सर सम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न

नेपालगंज: पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ नेकपा एमाले बाँके को आयोजना सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक सहयोगमा नेपालगंज २० स्थित राँझामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब २१० जना महिलाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा करिब २१० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा ६ जना महिलाको भिआइए टेस्ट […]

पुरा पढनुहोस

नेपालगञ्ज उपमहानगरपालिकाको १४औँ अधिवेशन सम्पन्न

नेपालगञ्ज उपमहानगरपालिका नगर सभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगर सभाको ‘एजेण्डा’ प्रस्तुत गर्दै नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सञ्चालन हुने थप योजना स्वीकृति, फोहाेरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र नगर क्षेत्रमा […]

पुरा पढनुहोस

विश्वमा नै विरलै विलक्षण क्षमताका राजा थिए पृथ्वीनारायण शाह

भीम उपाध्याय काठमाडौं: हाम्रा बुढो दिमागका युवा नेताहरूले पृथ्वीनारायण शाह २० वर्ष उमेरमा नै राजा बनेका र त्यसको १ वर्ष पछि गोरखा राज्यलाई सुरक्षित राख्न नेपाल एकिकरणको महायात्रामा हिडेर ३२ वर्षसम्म अटूट अथक अभियान चलाएका हुन् भन्ने इतिहॉस कत्तिको संस्मरण गरेका छन्? उनी २० वर्षमै आफै अघि लाग्दै सेनापतिको रोलमा तरबार भिरेर नेतृत्व गर्दै लडेका […]

पुरा पढनुहोस

राष्ट्रिय सभा निर्वाचनमा आज उम्मेदवारी फिर्ता लिन सकिने

नेपालगंज: निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा आज नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको जनाएको छ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत उम्मेदवारी दिएका ५२ जना उम्मेदवारहरूले आज आफ्नो नाम फिर्ता लिन सक्ने आयोगले बताएको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आजै गरिनेछ । आयोगका अनुसार आजै निर्वाचन अधिकृतको […]

पुरा पढनुहोस

निःशुल्क उपचार गराउने नाममा रकम असुल्ने बिचौलिया पदम गहतराज पक्राउ

नेपालगंज : भेरी अस्पतालमा निःशुल्क उपचार गराउने नाममा रकम असुली गर्दै आएका एक विचौलिया पक्राउ परेका छन् । पश्चिम नेपालका विभिन्न जिल्लाबाट उपचारका लागि आउने बिरामीसँग निःशुल्क उपचार गराउने नाममा रकम असुली गर्दै आएका बिचौलिया पदम गहतराजलाई प्रहरीले पक्राउ गरेको हो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले अस्पताल परिसरमा बिचौलियाले बिरामीबाट पैसा […]

पुरा पढनुहोस

छ सय २३ ई–रिक्सा मध्ये ९२ अझै नगर प्रहरीको नियन्त्रणमा

नेपालगंज: नगरभित्र सूचीकृत नभएका, यातायात कार्यालयमा दर्ता नभएका र अस्थायी चालक अनुमतिपत्र नभएका ई–रिक्सालाई कारवाहि गर्ने क्रममा नेपालगन्ज उप–महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई–रिक्सालाई नियन्त्रणमा लिएको छ ।नेपालगन्ज नगरमा ई–रिक्साको सङ्ख्या बढ्दै गएकाले व्यवस्थापनमा समस्या देखिए पछि नगर प्रहरीले ई–रिक्साको चेकजाँचलाई कडाई गर्दै आएको छ।  गत मङ्सिर १९ गते देखि ट्राफिक प्रहरीसँगको सहकार्यमा नेपालगन्ज नगर प्रहरीले […]

पुरा पढनुहोस

१४ किलो सुन प्रकरण: ८ जनालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

नेपालगंज: जिल्ला अदालत काठमाडौँ का न्यायाधीश शङ्करबहादुर राईको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। गोरखाका चन्द्र घलेलाई दुबईबाट १४ किलो सुन लिएर आउदा आउदै विमानस्थलमै पक्राउ गरेपछि सुन तस्करी बारे थप कुरा सार्बजनिक भएको थीयो। विमानस्थल भन्सार कार्यालयका अनुसार यो समुहले करिब १३८ किलो सुन तस्करी […]

पुरा पढनुहोस

आठौँ लुम्बिनी प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनीको तयारी पूरा

नेपालगंज: महिला उद्यमी हरुलाई प्रोत्साहन गर्न हरेक बर्ष जस्तै यस बर्ष पनि आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको महिला उद्यमी सङ्घ नेपाल बाँकेले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ। नेपालगन्ज उप–महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगर्डको मुख्य प्रायोजन र महिला उद्यमी महासङ्घ नेपालसँगको सहकार्यमा मंगलबार नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले उद्घाटन गर्ने […]

पुरा पढनुहोस