प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । लागू औषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनी गत मंसिर १२ गते रंगेहात अख्तियारको फन्दामा परेका थिए । प्रहरी नायब निरीक्षक […]

पुरा पढनुहोस

घटनाको वास्तविकता प्रहरी, प्रशासनले लुकाएको भन्दै पिडित पक्षको प्रदर्शन

नेपालगंज: अंग्रेजी नयाँ बर्ष सुरु भएकै राति नेपालगंज कारकाँदोस्थित सु.प्र.प्र ०१-००१ प ३४६४ नम्बरको स्कारपीयोले ठक्कर दिदा पैदल यात्री २२ बर्षिया आस्था शाह र मायाँ राम चौधरी को मृत्यु एबम २४ बर्षिया साहना शाह घाइते भएको घटनामा प्रहरीले घटना लुकाउन र वास्तविक घटना घटाउने अभियुक्त बचाउन खोजेको भन्दै पिडित पक्षले दुर्घटनास्थल मै आई प्रदर्शन गरेका […]

पुरा पढनुहोस

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत […]

पुरा पढनुहोस

हतकडीसहित जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका थुनुवा पक्राउ

जिल्ला अदालत काठमाडौं परिसरबाट बुधबार दिउँसो हतकडीसहित  फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।फरार भएका थुनुवा विमल खड्कालाई आज बिहान प्रहरीको टोलीले भक्तपुरको दुवाकोटबाट लुकेर बसिरहेको बेला पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। ठगी मुद्दामा जेल चलान भएका खड्कालाई महाराजगन्ज प्रहरी वृत्तमा परेको मुद्दामा अदालत लगेका बेला  प्रहरी टोलीलाई छ्क्याउँदै हत्कडीसहित  फरार […]

पुरा पढनुहोस

अदालतको अबहेलना मुद्दामा प्रधानमन्त्री बिरुद्ध सर्बोच्च को कारण देखाऊ आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सरोकारवाला मन्त्रीहरूविरुद्ध परेको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सर्वोच्च अदालतले यस अघि गरेको फैसला कार्यान्वयन किन नगरेको भन्ने विषयमा प्रधानमन्त्री लगायत सबै विपक्षीलाई आज कारण सोधेको हो। सर्वोच्चको यो आदेशसँगै प्रधानमन्त्रीले १५ दिनभित्र फैसला कार्यान्वयन नगर्नुको कारण लिखित रूपमा दिनुपर्नेछ। […]

पुरा पढनुहोस

१६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ नेपालकी दीपा बिष्ट

मोरङको सुन्दरहरैंचा–११ की दीपा बिष्टले ९० केजीको तौल उचालेर गोल्ड मेडल जिती नेपालको नाम विश्वमा चिनाउन सफल भएकी छन् ।१० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सबैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ । मोरङ स्ट्रेन्थलिफ्टिङले मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी […]

पुरा पढनुहोस

नेपालगन्जमा सडक दुर्घटनामा मृत्युु भएकाको अझै सनाखत हुन सकेन

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा गएराति १२:४५ बजे भएको सडक दुर्घटनामा मृत्यु भएका मध्ये १ जनाको अझै सनाखत हुन सकेको छैन् ।नयाँ वर्ष इस्वी सम्बत् २०२४ मनाउन सडकमा हिडिरहेका अवस्थामा सु-प्र.प्र. ०१-००१-प ३४७४ नम्बरको  स्कारपियो गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । उक्त ठक्करबाट २ दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने […]

पुरा पढनुहोस

पक्की पुल निर्माणमा ढिलाइले- नागरिकलाई सास्ती

बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पक्की पुलको फाउन्डेसनमा देखिएको समस्या अझै प्राविधिक रूपमा समाधान हुन सकेको छैन । यसका कारण लामो समयदेखि पुल निर्माण अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिना बित्दासमेत निर्माण सुरु भएको छैन । लुम्बिनी प्रदेशको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जका प्रमुख तिलक न्यौपानेले […]

पुरा पढनुहोस

प्रधानमन्त्रीज्यु आवस्यक परे खुमलटार पठाउन सक्छौ-गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा बसेर जनताको काम गर्न नसकेको भन्दै, छिटो जनमुखी भएर काम गर्न आग्रह गरेका छन ।, यदि कांग्रेसले चाहे बालुवाटार बाट खुमलटार पुर्याउन केहि समय नलाग्ने चेतावनी दिए। भक्तपुरमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै प्रधामन्त्रीको कार्य कति जनमुखी नभएको आरोप लगाए। हिजो बालकुमारीमा दुई युवामाथि गोलि प्रहार […]

पुरा पढनुहोस

बालकुमारी घटना गोलि हान्ने आदेश दिने प्रहरी निलम्बित

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताएका छन्।आजदेखि काठमाण्डाैमा आयाेजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा बाेल्दै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री दाहालले सो घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै सो […]

पुरा पढनुहोस