नेपालगन्जमा सडक दुर्घटनामा मृत्युु भएकाको अझै सनाखत हुन सकेन

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा गएराति १२:४५ बजे भएको सडक दुर्घटनामा मृत्यु भएका मध्ये १ जनाको अझै सनाखत हुन सकेको छैन् ।नयाँ वर्ष इस्वी सम्बत् २०२४ मनाउन सडकमा हिडिरहेका अवस्थामा सु-प्र.प्र. ०१-००१-प ३४७४ नम्बरको  स्कारपियो गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । उक्त ठक्करबाट २ दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो भने […]

पुरा पढनुहोस

पक्की पुल निर्माणमा ढिलाइले- नागरिकलाई सास्ती

बाँकेको जानकी गाउँपालिका–४, छत्रपुर र खजुरा गाउँपालिका–४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पक्की पुलको फाउन्डेसनमा देखिएको समस्या अझै प्राविधिक रूपमा समाधान हुन सकेको छैन । यसका कारण लामो समयदेखि पुल निर्माण अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिना बित्दासमेत निर्माण सुरु भएको छैन । लुम्बिनी प्रदेशको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जका प्रमुख तिलक न्यौपानेले […]

पुरा पढनुहोस

प्रधानमन्त्रीज्यु आवस्यक परे खुमलटार पठाउन सक्छौ-गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा बसेर जनताको काम गर्न नसकेको भन्दै, छिटो जनमुखी भएर काम गर्न आग्रह गरेका छन ।, यदि कांग्रेसले चाहे बालुवाटार बाट खुमलटार पुर्याउन केहि समय नलाग्ने चेतावनी दिए। भक्तपुरमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै प्रधामन्त्रीको कार्य कति जनमुखी नभएको आरोप लगाए। हिजो बालकुमारीमा दुई युवामाथि गोलि प्रहार […]

पुरा पढनुहोस

बालकुमारी घटना गोलि हान्ने आदेश दिने प्रहरी निलम्बित

प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताएका छन्।आजदेखि काठमाण्डाैमा आयाेजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा बाेल्दै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री दाहालले सो घटनालाई आकस्मिक र दुर्भाग्यपूर्ण घटनाको संज्ञा दिँदै सो […]

पुरा पढनुहोस

बलात्कार मुद्दामा क्रिकेटर लामिछाने दोषी ठहर

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।  शुक्रबार जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो ।  अदालतले सन्दीपलाई कति समय जेल सजाय गर्ने भन्ने निर्णय भने गरेको छैन । उक्त निर्णय भने अर्को पेशीमा अदालतले गर्नेछ । इजलासले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको […]

पुरा पढनुहोस

करोड बढी घुस लीएको आरोपमा -कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  एक पक्राउ

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन। कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपले प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो। पराजुलीलाई कार्यस्थलबाटै पक्राउ गरी पोखरा ल्याउँदै गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन पराजुलीलाई आज कार्यालय […]

पुरा पढनुहोस

सकियो बन्ध्याकरण घुम्ती शिविर

स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविर सम्पन्न गरेको छ । शिविरमा लक्ष्यभन्दा बढी नागरिकले सेवा लिएका छन् । गत मङ्सिर १४ गतेदेखि जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको घुम्ती शिविर सोमबारबाट सकिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो । शिविरमा लक्ष्य गरिएको भन्दा बढी नागरिकले सेवा लिएको उहाँले बताउनुभयो । जिल्लाका विभिन्न […]

पुरा पढनुहोस

संघर्षरत व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/ बर्दियाको कोणसभा

नेपालगंज: व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/ बर्दिया ले व्यवसायी हरुले शान्तिपूर्णरुपमा राखेका माग हरुलाई सामान्य ठानी व्यवसायीका मागहरुलाई लत्याउने काम नगर्न नेपाल सरकार र राष्ट्र बैंक दुबैलाई सचेत गराएको छ। सोमबार बर्दिया मधुबन उद्योग बाणिज्य संग अगाडी कोणसभा गर्दै संघर्ष समिति का अध्यक्ष टंक धामी, व्यवसायीक सरोकार मंच बाँके का संयोजक देवानन्द अर्याल […]

पुरा पढनुहोस

एनसेल खरिद बिक्रि अनियमित, कर असुल उपर गर्न निर्देशन

काठमाडौ: संसदको राज्यव्यवस्था तथा सुशासन समितिले  सरकारलाई एनसेल खरिद बिक्रि अनियमित भएको र , कर असुल उपर गर्न निर्देशन निर्देशन दिएको छ । प्रचलित कानून बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर रकम एनसेलबाट असूल उपर गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। संसदको राज्यव्यवस्था तथा सुशासन समितिले […]

पुरा पढनुहोस

जबरजस्ती करणी मुद्दामा फरार व्यक्ति कुवेत बाट पक्राउ

जबरजस्ती करणी मुद्दामा फरार रहेका काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका–८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका छन् । उनलाई २०८० असोज ११ गते पक्राउ को लागि नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थीयो । ३१ वर्षीय लामा बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको र नेशनल सेन्ट्रल ब्युरो कुबेत को […]

पुरा पढनुहोस