नेपालगंज रंगशालामा निर्माणाधीन नालामा व्यापकआर्थिक अनिमियताको आशंका

नेपालगंज: नेपालगंज रंगशालामा पानी निकासीको लागि निर्माण गरिदै गरेको नालामा व्यापक आर्थिक अनियमित्ता भएको आशंकामा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप जंग शाहाको आगुवाइमा रंगशाला निरिक्षण गरिएको छ । उक्त अनुगमन पश्चात अध्यक्ष शाहाले सन्क्षिप्त रुपमा प्रतिक्रिया दिएका छन ।

पुरा पढनुहोस

मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् अबरुद्ध गर्ने रास्वपा को चेतावनी

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्। विधेयक आजको कार्यसूचीबाट किन हटाएको भनी प्रश्न गर्दै उनले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका हुन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको […]

पुरा पढनुहोस

बुद्धको एयर को जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काएर अवतरण

काठमाडौँ: बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो । उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो […]

पुरा पढनुहोस

मध्य तथा सुदूर पश्चिम नेपालको शैक्षिक धरोहर जी.भी.एन मा.वि – एस.ई.ई पछिको उत्कृष्ट गन्तव्य

  नेपालगंज: नेपालगंज बि पी चोक अबस्थित जी भी एन कलेज एस.ई.ई पश्चात उच्च शिक्षा हासिल गर्न चाहाने विद्यार्थी हरुको उत्कृष्ट गन्तव्य बन्न पुगेको छ। चुस्त दुरुस्त ब्यबस्थापन, सुबिधा सम्पन्न खेल मैदान सहितको भौतिक संचरना, अत्याधुनिक प्रविधि सहितको विज्ञान तथा कम्प्युटर प्रयोगशाला, होटेल म्यनेजमेन्ट पढ्ने विद्यार्थी हरुको लागि आधुनिक किचन लगाएतका सेवा सुबिधा सहित ब्यबहारिक […]

पुरा पढनुहोस

चेक बाउन्स लगायतका बैंकिंग कसुरमा दोषीलाई १२ वर्ष सम्म कैद सजाय

बैंक तथा वित्तीय संस्थामा कालोसूचीमा परे के हुन्छ ? नेपालगंज । हिजो आज बैंकिंग कसुरका घटना छ्याप छ्याप्ती देख्न र सुन्न पाइन्छ। कानुनी प्राबधान कडा हुदा हुदै पनी नियामक निकायको कमजोरीको कारण कसुरका घटना दिन प्रतिदिन बढिरहेका छन। नागरिकका गुनासा धेरै आएपछी हाल नेपाल राष्ट्र बैंक बैंकिंग कसुरको मामलामा नीकै कठोर बन्दै गइ रहेको छ। […]

पुरा पढनुहोस

उम्लिदै ललिता निवास प्रकरण थप दुइ जना पक्राउ

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा सीआईबी ले आफ्नो रफ्तार निरन्तर बढाएको छ। आज पुन समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले बताइन। बाबुराम भट्टराई र माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला ललितानिवास जग्गा अपचलन गरि व्यक्ति को नाममा गरेको तथा सरकारी कागजात किर्ते गरेको आरोपमा […]

पुरा पढनुहोस

शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन । सोमबार दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको १ सय जन्मजयन्तीको अवसरमा जिपी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले येस्तो बताए । उनले विश्वका विकसित देशका राजनेताहरुले पनि आफ्नो देशको प्राथमिकताका बारेमा […]

पुरा पढनुहोस

गौतमबुद्ध विमानस्थलको आशमा खुलेका करोडौंका होटल पलायनको संघारमा

बुटवल। जब रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको आन्तरिक विमानस्थलसँगे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना अघि बढ्यो तब भैरहवामा लुम्विनीमा आउने विदेशी पर्यटकलाई मध्यनजर गर्दै करोडौंका तीन-चारतारे होटलहरु खुल्ने क्रमले व्यापकता पायो । एकबेला भैरहवामा कसले कस्तो खालको होटल खेल्ने भन्ने होडबाजी नै चल्यो । करोडौं लगानी लगाईयो । कति लगानीकर्ताहरु उपयुक्त जग्गा नपाएकाले खोलेनन् । कति […]

पुरा पढनुहोस

नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा सरसफाई कार्यक्रम सम्पन्न

नेपालगंज: नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा नेपालगन्ज उप-महानगरपालिका वार्ड नं १८ को सुर्खेत रोड, कारकादो चोक देखि भाट भटेनी सम्म सरसफाई कार्यक्रम समपन्न गरेको छ। ‘स्वास्थ्य का लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा का साथ स्थापना गरिएको नेपाल आई टी एफ तेक्वान्दो संघले बेला बेलामा यस्ता कार्यक्रम गर्दै आइरहेको […]

पुरा पढनुहोस

नारायणगढ मुग्लिन सडखण्डमा पुन पहिरो बिहानै देखि सडक अवरुद्ध

चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

पुरा पढनुहोस