एनसेल खरिद बिक्रि अनियमित, कर असुल उपर गर्न निर्देशन
काठमाडौ: संसदको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई एनसेल खरिद बिक्रि अनियमित भएको र , कर असुल उपर गर्न निर्देशन निर्देशन दिएको छ । प्रचलित कानून बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर रकम एनसेलबाट असूल उपर गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। संसदको राज्यव्यवस्था तथा सुशासन समितिले […]
पुरा पढनुहोस