बाँके अटोमोबाइल्स एसोसिएसन को अध्यक्षमा नरेन्द्र ओली
नेपालगंज: बाँके अटोमोबाइल्स एसोसिएसन को अध्यक्षमा नरेन्द्र बहादुर वली सर्बसम्मत चयन भएका छन । बिगतमा जिल्लामा रहेका भिबिन्न अटोमोबाइल्स एसोसिएसनहरु मध्य तथा सुदूरपश्चिम अटोमोबाइल एसोसिएसन, बाँके अटोमोबाइल एसोसिएसन, बाँके अटोडिलर एसोसिएसन बीच बृहत छलफल गरि तिनवटै एसोसिएसनका पदादिकारी हरुको उपस्थतीमा एकीकृत गरि एउटा बलियो संगठनका रुपमा अगाडी बढाउने उदेश्य का साथ नया कार्यसमिति गठन गरेको […]
पुरा पढनुहोस