३४ वर्षसम्म महिलाको लागि लड्दा पनि कानुन नबनेपछि म राजनीतिमा आएकी हु, उपसभामुख राना
काठमाडौँ । लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलन नीति तथा संस्थागत संरचनाहरू विश्लेषण कार्यक्रम महिला अधिकारका लागि राष्ट्रिय अभियानको नेतृत्वमा भव्यताका साथ सम्पन्न भएको छ । जसको सहकार्य संस्थाका रूपमा एक्सनएड नेपालले सहकार्य गरेको थियो । यस कार्यक्रमलाई सफल पार्न महिला अधिकारको क्षेत्रमा काम गर्ने अन्य ११ संस्थाको प्रत्यक्ष संलग्नता रहेको थियो । लैङ्गिक हिंसा […]
पुरा पढनुहोस