राजनैतिक उच्च तहमा हातेमालो जरुरी- सम्पादकीय
फाल्गुन १२ हिन्सा जहिले पनि दुखदायी नै हुन्छ, कुनै अवस्थामा राम्रो मान्न त सकिन्न नै । तर ईतिहासको काल कोठरीमा निरंकुशता फाल्न जरुरी थियो, जहानिया निरंकुशता मायाप्रितीले मागेर पाउने अवस्था थिएन न त दमाहा ठटाएर नै सुन्थे । तत्कालीन समयमा कुनै न कुनै विचारले होस हतियार उठाउन बाध्यता थियो । यसै बाध्यता अनुरुप खुकुरी […]
पुरा पढनुहोस