लुम्बिनीमा विनाविभागीय मन्त्रीको जम्बो टोलि

बुटवल साउन ९ गते। लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका र कांग्रेसका चार/चार जना मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद गठन गरेका हुन् । मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन ।नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र […]

पुरा पढनुहोस

रास्वपामा मुकुल ढकाल- प्रतिपक्षमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानामाथि राज्यले छानबिन गर्नुपर्ने बताएका छन्। ढकालले उपसभामुखको विषय पार्टी मात्रको विषय नभइ देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानबिन हुनुपर्ने बताएका हुन्। उनले आर्थिक लेनदेन भएकाले छानबिन गर्नुपर्ने बताए। ढकालले भने, ‘उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको […]

पुरा पढनुहोस

घुस्याहा कृषि प्राविधिक अख्तियारको फन्दामा

दार्चुला साउन १ गते। दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकलाई चार लाख १२ हजार नगद घुस सहित पक्राउ गरेको छ । अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जनाएको छ ।  उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको दुई […]

पुरा पढनुहोस

राप्ती नदीको सतहले खतराको चिन्ह नाघ्यो

नेपालगंज असार २२ गते। अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेको छ । बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले खतराको चिन्ह पार गरेको हो । शनिबार बिहान १०ः३० बजे गरिएको मापन अनुसार पानीको ५.७५ मिटरभन्दा माथी पुगेको छ । नदीको जल सतह अझै बढ्दो क्रममा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । […]

पुरा पढनुहोस

आगामी ३ दिनसम्म भारी बर्षाको संभावना

नेपालगन्ज असार २१ गते।देशैभरि आज शुक्रबारदेखि आगामी तीन दिनसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको भन्दै सावधान रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । बिहिबार तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आज शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो । विभागले लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, […]

पुरा पढनुहोस

बाढीले कैलानीको भजनी जलमग्न

कैलाली असार २१ गते। कैलालीको भजनी नगरपालिकास्थित कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिएका छन् । बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले बताए । चौधरीले भने, ‘वडा […]

पुरा पढनुहोस

समर्थन फिर्ता लीएको जानकारी दिन ओली बालुवाटारमा

काठमाडौँ असार १८ गते। नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।कांग्रेससँग गएराति सहमति भएसँगै नयाँ सत्ता समीकरणबारे प्रचण्डलाई जानकारी दिन ओली बालुवाटार गएका हुन् ।भेटका क्रममा ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने एमालेले जनाएको छ । यसअघि हिजो पनि ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए […]

पुरा पढनुहोस

राष्ट्रिय राजनीतिमा बबण्डर एमाले-कांग्रेसको सरकार बन्दै ओली प्रधानमन्त्री

काठमाडौँ असार १८ गते। नेपालको राष्ट्रिय राजनितीमा पुन एकपटक हलचल भएको छ नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति हिजो मध्यरातमा भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भए संगै रास्वपाको अबको बाटो भने नीकै जटिल देखिन्छ । कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्याैदा : १.ओली […]

पुरा पढनुहोस

नागरिक उन्मुक्ति पार्टीमा वार की पार को लडाइ

नेपालगन्ज असार १७ गते। नागरिक उन्मुक्ति पार्टीको प्रदेशमा देखिएको विवाद अब केन्द्रमा छताछुल्ल भएको छ । पार्टीका बहुमत सांसदले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाइएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन […]

पुरा पढनुहोस

भौतिक पूर्वाधार निर्माण र सेवा प्रवाहमा वडा नं १ अब्बल

नेपालगन्ज असार १६ गते। नेपालगन्जक‍ो भौतिक तथा सामाजिक विकासका लागि उपमहानगरक‍ो वडा नम्बर एक अग्रणी स्थानमा रहेको छ । सहरको मुख्य केन्द्र बिन्दु पुस्पलाल चौक देखि सुर्खेतरोड मुख्य बजार धम्बोझी चौक, राष्ट्रबैंक, गुलरिया रोड हुदै नन्दनी मिल देखि उत्तर तेजनगर, विशालनगर देखि वाटरपार्कसम्मको परिधिभित्र रहेको यो वडा भौतिक विकासको प्रचुर सम्भावना, सामाजिक र धार्मिक मेलमिलापको […]

पुरा पढनुहोस