नेपालगन्ज उपमहानगरपालिका द्वारा आ. ब ०८१/८२ का लागि एक अर्ब ५० करोड ३८ लाख को बजेट प्रस्तुत
नेपालगंज असार १० गते। नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८२ का लागि एक अर्ब ५० करोड ३८ लाख ८६ हजार एक रुपैंयाको आयव्यय प्रस्तुत गरेको छ । सोमबार भएको १५औं नगर सभामा नगर उपप्रमुख कमरुद्दिन राईले आगामी आर्थिक वर्षका लागि सो बजेट प्रस्तुत गरेका हुन्। प्रस्तावित बजेटमा आम्दानीतर्फ सशर्त अनुदान (संघ) तर्फ ६१ करोड […]
पुरा पढनुहोस