नकारात्मकता मात्र होइन सकारात्मकता हेरेर आशा जगाउनेतर्फ सबै लाग्ने हो भने नेपालमा धेरै सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा केही समुह नकारात्मक भावाना जगाउने खेलमा लागेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले केही महत्वपूर्ण कामको गरिरहेको भएपनि समाजमा त्यसविरुद्ध प्रचारबाजी गर्ने र समाजमा नकरात्मक भावना पैदा गर्ने काम भइरहेको जिकिर गरे। ‘समाजमा हरेक कुरामा नकारात्मकता र नकारात्मक सोच बनाउने जुन प्रयास एकथरि मान्छेहरुले […]

पुरा पढनुहोस

बैंक तथा वित्तिय संस्था को मनोमानी बिरुद्ध आन्दोलनको लागि – व्यवसाय तथा व्यवसायी उथान संघर्ष समिति गठन

नेपालगंज: नेपालगंज उद्योग वाणिज्य संघको आयोजनामा नेपाल सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तिय संस्थाको मनोमानी उद्योगी, व्यवसायीहरुले भोग्नु परेका समस्या सम्बन्धि बाँके र बर्दिया जिल्लाका उद्योगी, व्यवसायी प्रतिनिधिमूलक संघ, संस्था तथा उद्योगी, व्यवसायीहरु बीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेका अध्यक्ष श्री टंक बहादुर धामीज्यूको अध्यक्षता तथा नेपाल उद्योग […]

पुरा पढनुहोस

व्यवसायी मारा बैंकिंग नीति बिरुद्ध रगत बगाउन तयार छौ -नाडा अध्यक्ष

नेपालगंज : बैंक को ज्याजति बिरुद्ध व्यवसायी एकजुट भइ आवस्यक परे ज्यान दिन तयार हुन बाँके अटोमोबाइल एसोसिएसनका अध्यक्ष नरेन्द्र वलीले बताएका छन । उनीसंग गरिएको संछिप्त कुराकानी भिडियो प्रस्तुत गरिएको छ। १. आन्दोलन सुरुगर्ने भन्नु भयो एस्तै प्रकारको आन्दोलन काठमाण्डौमा भैरहेको छ तर प्रभाबकारी देखीएको छैन तपाईहरु पनि त्यहि बाटोमै हो? प्रश्न एकदमै सहि हो […]

पुरा पढनुहोस

मोटरसाईकल चोरीमा संलग्न आरोपि २ जना पक्राउ

नेपालगंज: मोटरसाइकल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँके ले नेपालगंज ८ बस्ने बर्ष २३ को अजय सिंह बाडिया र नेपालगंज ९ बस्ने बर्ष २० को रमेश भन्ने हरि सुनारलाई मंसिर १३ गते नेपालगन्ज १८ जनता ग्यारेज अगाडिबाट पक्राउ गरेको छ। अतहर हुसेन फारुकीले आफ्नो मोटरसाईकल चोरी भएको भनि मंसिर १२ गते सूचना दिए पश्चात […]

पुरा पढनुहोस

बैंकिङ प्रणालीमा अधिक तरलतापछि नेपाल राष्ट्र बैंकलाइ एक प्रतिशत भन्दा कममै निक्षेप राख्न दीदै वाणिज्य बैंक

१४ मंसिर,काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलतापछि नेपाल राष्ट्र बैंकको निक्षेप संकलन उपकरणमा बैंकहरुले १ प्रतिशत ब्याजदरमै लगानी गरेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएर अन्तर बैंक ब्याजदर २ प्रतिशत भन्दा तल झरेपछि मंसिर लागेपछि मात्रै बिहीबार तेस्रो पटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको थियो । बिहीबार ७ दिनका लागि १५ अर्ब […]

पुरा पढनुहोस

पेट्रोलियम पदार्थको मुल्य घट्यो।

नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ घटाएको छ। आज राति १ बजे देखि नयाँ मुल्य लागु हुनेछ।

पुरा पढनुहोस

नेपालगन्जमा छैठौं सामाजिक सुरक्षा दिवस भब्यताका साथ मानाइयो

नेपालगन्ज : असल श्रम सम्बन्धको आधार , सामाजिक सुरक्षा र रोजगार भन्ने मुल नाराका साथ नेपालगन्जमा सामाजिक सुरक्षा दिवस २०८० भब्य रुपमा सम्पन्न गरिएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा कोष नेपालमा वि.स. २०७५ मंसिर ११ गतेबाट सुरु गरिएको थियो । उक्त कोषबाट हालसम्म ५ सय ५० जनाले आश्रित परिवार पेन्सन पाइरहेका छन् । योगदानमा आधारित […]

पुरा पढनुहोस

नवौं नेपालगञ्ज म्याराथनका च्याम्पियन एपीएफका गोपीचन्द्र पार्की

नेपालगञ्ज नवौं नेपालगञ्ज म्याराथनको उपाधी एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन् ।डिफेन्डिङ च्याम्पियन नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै पार्कीले उपाधी जितेका हुन् । एपीएफकै किरणसिंह बोगटी तेस्रो भएका छन् । उपाधी जित्ने पार्किले दुइ लाख तथा दोस्रो खड्का एक लाख र तेस्रो स्थान हासिल गरेका बोगटीले पचास हजार रुपैया धन राशि पुरस्कार स्वरुप प्राप्त गरेका […]

पुरा पढनुहोस

आगलागीमा परी बर्दियामा ४ जनाको ज्यान गयो।

नेपालगन्ज – बर्दियाको गुलरिया नगरपालिका वडा नँ ४ तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुर भन्ने ठाउँमा  शुक्रबार राति करिब १० बजेकाे समयमा आगलागी हुदा ४ जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरि कार्यालय बर्दियाले बताएको छ । आगलागीमा परी […]

पुरा पढनुहोस

निरंकुश बन्दै सरकार ६ महिना सम्म को लागि निषेधाज्ञा

सरकारले दुर्गा प्रसाई नेतृत्वको बिहीवारको प्रदर्शन निस्तेज पार्न उपत्यकामा विभिन्न स्थानमा एकपछि अर्को स्थानमा निषेधाज्ञा जारी गरिरहेको छ। विशेष गरी ‘हाई प्रोफाइल’हरूको बसोबास र कार्यालय क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको छ। बुधवार बिहानबाट सुरु भएको निषेधाज्ञा जारी गर्ने काम बिहीबार बिहानसम्म नियमित छ। उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ र ललितपुरका जिल्ला प्रशासन कार्यालयले धमाधम निषेधाज्ञा जारी गरिरहेका […]

पुरा पढनुहोस