रिगलको कैद मिनाहा दिने निर्णय बदर, नेपालगंज बाट पक्राउ

काठमाडौं: सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक […]

पुरा पढनुहोस

आज बडादशैं, मान्यजनबाट टीका र जमरा लगाइँ हर्षोल्लासका साथ मनाइदै

रुपन्देही: आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज […]

पुरा पढनुहोस

नेपालले पायो १६५ रनको लक्ष्य

रुपन्देही: काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।

पुरा पढनुहोस

त्रिकोणात्मक टी- ट्वान्टी क्रिकेट शृंखलामा नेपालले आज (सोमबार) यूएईसँग खेल्दैछ ।

काठमाडाैँ । त्रिकोणात्मक टी- ट्वान्टी क्रिकेट शृंखलामा नेपालले आज (सोमबार) यूएईसँग खेल्दैछ । खेल मुलपानीको माथिल्लो क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ। प्रतियोगिताका यसअघिका तीनवटै खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ । पहिलो खेलमा नेपालसँग ७ विकेटले पराजित यूएईले भने अर्को खेलमा  हङकङ्लाई हराएको थियो । यूएई भने नेपाललाई हराउँदै फाइनल पुग्ने धुनमा हुनेछ […]

पुरा पढनुहोस

पाल्पा दुर्घटना,मृतक छ जनाकै परिचय खुल्यो

बुटवल : पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ। दुर्घटनामा पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका-१६ की ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। कार्यालयका अनुसार, साढे २ वर्षका इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङकाे बेसीसहर […]

पुरा पढनुहोस

पाल्पाको रानीमहल नजिकै बैकुन्ठे भीरमा भएको जिप दुर्घटनामा ६ को मृत्यु, एक घाइते

पाल्पा — पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ ।  जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार […]

पुरा पढनुहोस

घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाकाे ज्यान गयो

दैलेख – घाँटीमा मासु अड्किएर दैलेखमा आज आइतवार एक जनाकाे ज्यान गएकाे छ । घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएकाे वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो । मृतक विकका तीन छोरा र एक छोरी छन् ।

पुरा पढनुहोस

मुख्यमन्त्री कार्यालयका सहायक हवल्दारसहित तीन जना चितुवाको छालासहित पक्राउ

कैलाली : कैलालीको धनगढी उप-महानगरपालिबाट प्रहरीले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ।  उपमहानगरपालिका-४ बाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा करन बहादुर चन्द, बाजुराको गौमुल गाउँपालिकाका २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगाका ३० वर्षीय हेमराज जोशी रहेका छन्। पक्राउ परेकामध्ये करन बहादुर चन्द मुख्यमन्त्री कार्यालयका  सहायक हवल्दार रहेका प्रहरीले जनाएको छ। उनीहरुको […]

पुरा पढनुहोस

नेपाल पत्रकार महासंघ द्वारा कान्तिपुर मिडिया ग्रुपमा धर्ना

असोज ३०, काठमाडौं ।  नेपाल पत्रकार महासंघले मंगलबार कान्तिपुर मिडिया ग्रुपमा धर्ना दिएको छ । व्यवस्थापनले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वय लगायतका माग पूरा गर्न महासंघले एक घण्टा धर्ना दिएको हो ।   महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले न्यूनतम माग पनि सम्बोधन गर्न तयार नभएकाले […]

पुरा पढनुहोस

जमलको होटलमा दुर्गा प्रसाईंलाई मोसो दलियो

काठमाडौं : व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा मोसो दलिएको छ। पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनीमाथि अभद्र व्यवहार गदैै मोसो दलिएको हो। काठमाडौंको जमलस्थित एक होटलमा उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए। प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन्। संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि […]

पुरा पढनुहोस