साम्प्रदायिक दङा पस्चात थप जटिल नेपालगन्ज। असोज 17 गते बिहान 9 बजे को अवस्था
साम्प्रदायिक दङा पस्चात थप जटिल नेपालगन्ज। असोज 17 गते बिहान 9 बजे को अवस्था।बाँकि तलको भिडियोमा।
पुरा पढनुहोससाम्प्रदायिक दङा पस्चात थप जटिल नेपालगन्ज। असोज 17 गते बिहान 9 बजे को अवस्था।बाँकि तलको भिडियोमा।
पुरा पढनुहोसनेपालगंज: तीनवटा अटो मोबाइल्स एसोसिएसन ले एक कार्यक्रम गरि मर्जर लाई अन्तिम टुंगो दीएका छन। मध्य तथा सुदूरपश्चिम अटो मोबाइल्स एसोसिएसन नेपाल, बाँके अटो मोबाइल्स एसोसिएसन नेपालगंज र बाँके अटो मोबाइल्स डिलर एसोसिएसन बीच बृहत छलफल गरि तिनवटै एसोसिएसनका पदादिकारी हरुको उपस्थतीमा एकीकृत गरि एउटा बलियो संगठनका रुपमा अगाडी बढाउने उदेश्य का साथ गत श्रावण […]
पुरा पढनुहोसबुटवल । सडकमा सवारीलाई ट्राफिक नियम पालना नगरेको भन्दै जरिवाना बापत ट्राफिक प्रहरीले जरिवाना पुर्जी काट्ने र उक्त जरिवाना तिर्नलाई यसअघि राष्ट्रिय वाणिज्य वैंकमा गएर बुझाउनुपर्ने झन्झट अब ईसेवाबाट हट्ने भएको छ । प्रविधिको उपयोगमा पारदर्शी रुपमा जरिवाना तिर्नुपर्ने बनाईएको कार्य सवारी चालकलाई निकै बाधा पुग्दै आएका बेला अब ईसेवाबाटै ट्राफिक जरिवाना तिर्न सकिने बनाईएको […]
पुरा पढनुहोसनेपाल अटो मोबाइल एसोसिएसन नाडाका बाँके अध्यक्ष नरेन्द्र बहादुर वली संग अटोमोबाइल क्षेत्रका बारेमा गरेको बिशेष कुराकानी गरेका छौ । पुरा संबाद को लागि तलको लिंक मा क्लिक गर्नुहोला
पुरा पढनुहोसप्रमुख प्रतिपक्षि दलका नेता के पी शर्मा वलीले स्वास्थ्य अवस्था ठिक नभएको कारण देखाउदै बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्बदलीय बैठक बस्न सकेन। बिधमान सुन तस्करी मा संलग्न हरुको छानबिनका लागि तयार भएको प्रारम्भिक मस्यौदा सर्बदलीय बैठकमा राख्ने र त्यसलाई अन्तिम रुप दिने प्रचण्ड को प्रयास भएतापनि त्यसले अन्तिम रुप पाउन सकेन […]
पुरा पढनुहोसकाठमाडौँ : सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरे। विभागले उक्त प्रणालीमार्फत विभाग तथा मातहत निकायबाट प्रवाह हुने सेवा अनलाइनबाट प्रदान गर्न थालेको छ।ट्रेड युनियन दर्ता, नवीकरण, नेपालमा […]
पुरा पढनुहोसबुटवल । देशकै गौरवमय एउटा सम्पदा हो भगवान सिद्धार्थ गौतम अर्थात् गौरमबुद्ध जन्मस्थल लुम्बिनी । जुन स्थान शान्तिको स्थलको रुपमा परिचित छ । जसको महत्त्वलाई अवलोकन एवं अध्ययनका लागि विश्वका बौद्ध धर्मालम्बिहरु लुम्बिनी आउने गर्छन् । तर विडम्बना, राज्यले लुम्बिनीलाई जुन तवरले विकास गर्नुपर्ने हो, त्यसरी हुन नसक्दा खासै नयाँ प्रगति हुन सकेको छैन् । […]
पुरा पढनुहोसरुपन्देही । लुम्बिनी प्रदेशमा पछिल्ला वर्ष आत्महत्या गर्नेको संख्या घट्दै गएको पाइएको छ । पछिल्लो ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा आत्महत्या गर्नेको संख्या घटेको पाइएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार ३ वर्षमा ४ हजार ६० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् । लुम्बिनीमा आर्थिक वर्ष ०७७/०७८ मा १ हजार […]
पुरा पढनुहोसनेपालगंज: नेपालगंज बजार क्षेत्र वरपर रहेका किराना पसलहरुमा छरपस्ट रुपमा म्याद गुज्रेका सामान हरु बिक्रि वितरण भैरहेको पाइएको छ। धेरै जसो छिटो छरितो नास्ताको रुपमा बालबालिका तथा अन्य उमेर समूहका उपभोक्ताले प्रयोगमा ल्याउने बिस्कुट, चाउचाउ, दालमोट, कुरमुरे जस्ता प्याकेजिंग गरिएका खाद्यबस्तु म्याद गुज्रिसकेपछि बिक्रि भैरहेका छन। म्याद गुज्रेका खाद्यबस्तु उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परेपनि […]
पुरा पढनुहोस