कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगर र बुटवल उपमहानगरपालिका उत्कृष्ट
काठमाडौँ: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्य सम्पादन मूल्याङ्कन गरेको छ । देशभरिका महानगरपालिकाहरु मध्ये भरतपुर महानगर उत्कृष्ट भएको खबर छ । देशैभरिका महानगर र उपमहानगरका मेयरहरुले कार्यसम्पादनमा पाएका अङ्क प्रतिशतमा यसप्रकार छ । महानगरपालिका: (१) […]
पुरा पढनुहोस