प्रथम आमन्त्रित अन्तरप्रदेश आइ टी एफ तेक्वान्दो खुल्ला प्रतियोगीता सम्पन्न
नेपालगंज: बाँके जिल्ला खजुरा गाउँपालिका वडा नं २ मा मोडेल आइ टि एफ तेक्वान्दो एकेडेमी द्वारा आयोजित प्रथम आमन्त्रित अन्तरप्रदेश आइटीएफ तेक्वान्दो खुल्ला प्रतियोगीता भव्यताका साथ सम्पन्न भएको छ।भाद्र १९ र २० गते गरि दुइ दिन चलेको प्रतियोगीतामा २८० जना खेलाडीहरु सहभागी भएका थीए। खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बि.क को अध्यक्षता विशिष्ट अथिति खजुरा गाउँपालिका […]
पुरा पढनुहोस