उद्योग बाणिज्य संघ राजनीतिक दलको चंगुलमा फस्यो- नाडा अध्यक्ष वली

नेपाल अटो मोबाइल एसोसिएसन नाडाका बाँके अध्यक्ष नरेन्द्र बहादुर वली संग अटोमोबाइल क्षेत्रका बारेमा गरेको बिशेष कुराकानी गरेका छौ । पुरा संबाद को लागि तलको लिंक मा क्लिक गर्नुहोला

पुरा पढनुहोस

ओली अनुपस्थित हुदा बस्न सकेन सर्बदलीय बैठक

प्रमुख प्रतिपक्षि दलका नेता के पी शर्मा वलीले स्वास्थ्य अवस्था ठिक नभएको कारण देखाउदै बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्बदलीय बैठक बस्न सकेन। बिधमान सुन तस्करी मा संलग्न हरुको छानबिनका लागि तयार भएको प्रारम्भिक मस्यौदा सर्बदलीय बैठकमा राख्ने र त्यसलाई अन्तिम रुप दिने प्रचण्ड को प्रयास भएतापनि त्यसले अन्तिम रुप पाउन सकेन […]

पुरा पढनुहोस

श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

काठमाडौँ : सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरे। विभागले उक्त प्रणालीमार्फत विभाग तथा मातहत निकायबाट प्रवाह हुने सेवा अनलाइनबाट प्रदान गर्न थालेको छ।ट्रेड युनियन दर्ता, नवीकरण, नेपालमा […]

पुरा पढनुहोस

ल्हारक्यालद्धारा लुम्बिनीको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने निर्णय

बुटवल । देशकै गौरवमय एउटा सम्पदा हो भगवान सिद्धार्थ गौतम अर्थात् गौरमबुद्ध जन्मस्थल लुम्बिनी । जुन स्थान शान्तिको स्थलको रुपमा परिचित छ । जसको महत्त्वलाई अवलोकन एवं अध्ययनका लागि विश्वका बौद्ध धर्मालम्बिहरु लुम्बिनी आउने गर्छन् । तर विडम्बना, राज्यले लुम्बिनीलाई जुन तवरले विकास गर्नुपर्ने हो, त्यसरी हुन नसक्दा खासै नयाँ प्रगति हुन सकेको छैन् । […]

पुरा पढनुहोस

लुम्बिनी प्रदेश: डरलाग्दो “आत्महत्या” तथ्यांक

रुपन्देही । लुम्बिनी प्रदेशमा पछिल्ला वर्ष आत्महत्या गर्नेको संख्या घट्दै गएको पाइएको छ । पछिल्लो ३ वर्षको तथ्याङ्क विश्लेषण गर्दा आत्महत्या गर्नेको संख्या घटेको पाइएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका अनुसार ३ वर्षमा ४ हजार ६० जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् । लुम्बिनीमा आर्थिक वर्ष ०७७/०७८ मा १ हजार […]

पुरा पढनुहोस

नेपालगंजमा छ्याप छ्याप्ती म्याद गुज्रेका खाद्यबस्तु बिक्रि: खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग र नेपालगंज उपमहानगरपालिका मुक दर्शक

नेपालगंज: नेपालगंज बजार क्षेत्र वरपर रहेका किराना पसलहरुमा छरपस्ट रुपमा म्याद गुज्रेका सामान हरु बिक्रि वितरण भैरहेको पाइएको छ। धेरै जसो छिटो छरितो नास्ताको रुपमा बालबालिका तथा अन्य उमेर समूहका उपभोक्ताले प्रयोगमा ल्याउने बिस्कुट, चाउचाउ, दालमोट, कुरमुरे जस्ता प्याकेजिंग गरिएका खाद्यबस्तु म्याद गुज्रिसकेपछि बिक्रि भैरहेका छन। म्याद गुज्रेका खाद्यबस्तु उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परेपनि […]

पुरा पढनुहोस

पेट्रोल र डिजेलको मूल्य बढ्यो , ग्यासको भाउ घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले पेट्रोलमा ९ रूपैयाँ, डिजेल र मट्टितेलमा ७ रूपैयाँ बढाएको छ।त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ।भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७० दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको […]

पुरा पढनुहोस

गम्भीर अपराधमा जोडिएका माओवादी शीर्ष नेतालाई सधैँ उन्मुक्ति

काठमाडौं : पछिल्लो समय माओवादी केन्द्रका शीर्ष तहका नेताहरू एकपछि अर्को गम्भीर अपराधमा जोडिँदै आएका छन्। तर, उनीहरू अनुसन्धानको दायरामा आएका छैनन्। उनीहरू जोडिएको अपराध अन्तर्देशीय हो। अनुसन्धानको दायित्व पाएका सरकारी अंगले अनुसन्धान पनि गरेका छन्, तर माओवादी नेताहरूलाई उन्मुक्ति दिएर। विभिन्न कम्पनीको नाममा नेपालबाटै अमेरिकामा रहेका वृद्धहरूलाई झुक्याएर रकम ठगी गरेको अभियोग लाग्यो पृथ्वीबहादुर […]

पुरा पढनुहोस

छुट्दै निर्दोष लाल बहादुर

बिराटनगर: उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन्। इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको उच्च अदालतका सुचना अधिकारी निधिराम दाहालले जानकारी दिए। सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराका गोपाल भन्ने लालबहादुरलाई मंगलबार उच्च अदालतका न्यायाधीश बिपुल […]

पुरा पढनुहोस

बैतडीमा पहिरोले घर पुर्दा २ को मृत्यु, ३ जना घाइते

आइतबार रातिको वर्षाका कारण बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोमा परी तीन जना घाइते भएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनकी ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा […]

पुरा पढनुहोस