बाँकेमा पाँच महिनामा १०३ विपदका घटना, १७ जनाको मृत्यु

नेपालगन्ज:  बाँकेमा गत पाँच महिनाको अवधिमा १०३ वटा विपद्का घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १०३ वटा विपदका घटना हुँदा १७ जनाले ज्यान गुमाएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार जिल्लामा करेन्ट लागेर, पानीमा डुबेर र अन्य […]

पुरा पढनुहोस

बैंकर प्रकाश शर्मा झुण्डिएको अवस्थामा फेला।

बुटवल: साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा कार्यरत कर्मचारी बुटवल फूलबारीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका अनुसार बुटवलको फूलबारीस्थित मणिमुकुन्द सेन उद्यानको रुखमा प्रकाश शर्मा आज झुण्डिएको अवस्थामा बिहान फेला परेका हुन । फुलवारिको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो […]

पुरा पढनुहोस

हामि आफै संलग्न भएका छौ तर सरकार पूर्णतया फेल भैसक्यो- गगन थापा

सत्तारूढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले  वर्तमान सरकार पूर्ण रूपमा फेल भएको टिप्पणी गरेका छन्। पर्वतमा काँग्रेसको क्षेत्रीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको सरकारको एक वर्षको काम मूल्याङ्कन गर्दा १०० मा १० अङ्क मात्रै दिन सकिने बताएका छन्। आफ्नो दलसमेत  सामेल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको […]

पुरा पढनुहोस

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

नेपालगंज: बाँके राप्तीसोनारी गाउँपालिका वार्ड नं ७ कचनापुर चोक नजिकै भे १० प ३६१७ नम्बरको मोटरसाइकल दुर्घतानामा परि कोहलपुर नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय अनीलकुमार थारुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालयका डी एस पी सुन्दर तिवारीले बताए। गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोकिएको प्रहरीले जनाएको छ ।

पुरा पढनुहोस
फाइल तस्बिर

धरानमा गाडी बन्द गराउँदै हिंड्ने ९ प्रदर्शनकारी पक्राउ

कोशी प्रदेश खारेजीको माग राखेर यातायातका साधन बन्द गराउँदै हिंड्ने पहिचान पक्षधरका ९ जना कार्यकर्ता पक्राउ परेका छन्। आइतबार एका बिहानै यातायतका साधन बन्द गराउँदै अशान्ती मच्चाएको भन्दै उनीहरुलाई पक्राउ गरि हिरासतमा राखिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। पक्राउ पर्नेमा चन्द्रमाया लिम्बू, रमेश राई, बिष्णु तिङेला, अमित राई, पदम तामाङ, महेन्द्र गुरुङ, शिव […]

पुरा पढनुहोस

मुग्लीनबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना १८ जना घाईते

मुग्लीनबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना हुदा १८ जजना घाईते भएका छन्।आइतबार बिहान करिब साढे ८ बजे  मुग्लिनबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ कमलवारीस्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बसले टिपरलाई ओभरट्याक गर्ने क्रममा दुर्घटनामा परेको हो। बसले टिप्परलाई […]

पुरा पढनुहोस

शुसासन र रोजगारी मुलुकको प्राथमिकता हुनुपर्छ-घनश्याम भुसाल

बुटवल: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकले अहिले सुशासन र रोजगारी खोजेको बताएका छन्। मुलुकले अहिले शुसासन र रोजगारी खोजेको छ तर, त्यसो हुन नसक्दा मुलुकको विकास र समृद्धि हुन सकेन भुसालले भने। पार्टी सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको प्रथम अधिवेशन उद्घाटन गर्दै महासचिव भुसालले राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउदा मुलुकले दुःख पाइरहेको […]

पुरा पढनुहोस

राजश्व छलेको आशङ्कामा मालबहाक ट्रक नियन्त्रण

नेपालगन्ज भन्सार कार्यालय भएर भित्रिएको मालबहाक ट्रकलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।भारतीय नम्बरको एचआर ६७ बी ११३० नम्बरको ट्रकलाई राजश्व अनुसन्धान कार्यालयले शुक्रवार बेलुकी नियन्त्रणमा लिएको हो। सो क्रममा नेपालगन्जस्थित न्युरोड क्षेत्रमा व्यवसायी र सुरक्षाकर्मीबिच केही बेरसम्म तनाव उत्पन्न भएको थियो। ठुलो संख्यामा उपस्थित भएका उद्योगी, व्यवसायीले रोक्न प्रयास गरेपनि अन्ततः सुरक्षाकर्मीले नियन्त्रणमा […]

पुरा पढनुहोस

सडकमा उफ्रेर देश विकास हुन्न : के पी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकास, परिवर्तन र अग्रमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्व चौतर्फी घेराबन्दी भइरहेको बताएका छन् । एमालेले सुरु गरेको झुलाघाट चिवाभन्ज्याङ समृद्विका लागि संकल्प यात्राका क्रममा शनिबार फिदिम आइपुगेका अध्यक्ष ओलीले अभियानको अन्तिम सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । शान्ति र एकताबिना विकास सम्भव नहुने भन्दै अध्यक्ष ओलीले कसैको […]

पुरा पढनुहोस

बबण्डर पहिलाको सन्नाटालाई शान्ति नसोचियोस – संघर्ष समिति

नेपालगंज: व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/ बर्दिया ले व्यवसायी हरुले शान्तिपूर्णरुपमा राखेका माग हरुलाई सामान्य ठानी व्यवसायीका मागहरुलाई लत्याउने काम नगर्न नेपाल सरकार र राष्ट्र बैंक दुबैलाई सचेत गराएको छ. नेपालगंज उद्योग बाणिज्य संघ को अगुवाइमा बाँके र बर्दिया जिल्लाका सबै स्थानीय तहमा रहेका उद्योग बाणिज्य संग र विभिन्न बस्तुगत संघ हरु एकबद्ध […]

पुरा पढनुहोस