एनसेलविरुद्ध अमरेशले दर्ता गरेको रिट आज हेर्न भ्याइएन
सर्वोच्च अदालतमा एनसेल शेयर खरिदबिक्री प्रकरणविरुद्ध प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ मा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजालासमा परेको रिट निवेदन आज आइतबार हेर्न नभ्याइनेमा परेको हो। रिट निवेदक सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग […]
पुरा पढनुहोस