बजार खोज्दै वेतको हस्तकला उद्योग

बुटवल । होटल, रेष्टुरेण्ट र घरहरूमा सजावट र टिकाउको फर्निचर खोजिन्छ । बजारमा काठबाट बनेका तमाम फर्निचर प्रशस्त पाइन्छन् । पछिल्लो समय मानिसहरुमा नयाँ र फरक खालमा सामान खोज्ने चलन बढ्दै गएपनि बेतबाट बनेका आकर्षक सोफा सेट र कुर्सीहरुको प्रयोग र खोजी खासै नभएको पाईएको छ । तर वेतको फर्निचर हेर्दा निक्कै आर्कषक, हलुका हुने गर्दछ […]

पुरा पढनुहोस

ल्हारक्यालद्धारा लुम्बिनीको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने निर्णय

बुटवल । देशकै गौरवमय एउटा सम्पदा हो भगवान सिद्धार्थ गौतम अर्थात् गौरमबुद्ध जन्मस्थल लुम्बिनी । जुन स्थान शान्तिको स्थलको रुपमा परिचित छ । जसको महत्त्वलाई अवलोकन एवं अध्ययनका लागि विश्वका बौद्ध धर्मालम्बिहरु लुम्बिनी आउने गर्छन् । तर विडम्बना, राज्यले लुम्बिनीलाई जुन तवरले विकास गर्नुपर्ने हो, त्यसरी हुन नसक्दा खासै नयाँ प्रगति हुन सकेको छैन् । […]

पुरा पढनुहोस

बैतडीमा पहिरोले घर पुर्दा २ को मृत्यु, ३ जना घाइते

आइतबार रातिको वर्षाका कारण बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोमा परी तीन जना घाइते भएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनकी ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा […]

पुरा पढनुहोस

नेपालगंज रंगशालामा निर्माणाधीन नालामा व्यापकआर्थिक अनिमियताको आशंका

नेपालगंज: नेपालगंज रंगशालामा पानी निकासीको लागि निर्माण गरिदै गरेको नालामा व्यापक आर्थिक अनियमित्ता भएको आशंकामा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप जंग शाहाको आगुवाइमा रंगशाला निरिक्षण गरिएको छ । उक्त अनुगमन पश्चात अध्यक्ष शाहाले सन्क्षिप्त रुपमा प्रतिक्रिया दिएका छन ।

पुरा पढनुहोस

मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् अबरुद्ध गर्ने रास्वपा को चेतावनी

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्। विधेयक आजको कार्यसूचीबाट किन हटाएको भनी प्रश्न गर्दै उनले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका हुन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको […]

पुरा पढनुहोस

संस्थागत विद्यालयका शिक्षक कर्मचारीको मनोबल बढाउदै मेयर बालेन

काठमाडौं: काठमाडौं महानगरपालिका का मेयर बालेन शाह ले संस्थागत विद्यालयमा पठन पाठ्न गराउने शिक्षक कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम  गर्न सम्पुर्ण संस्थागत विद्यालयहरुलाई अनुरोध गरेका छन ।कानुनको पालना सबैले गर्नुपर्ने बताउदै सामुदायिक विद्यालयका शिक्षक कर्मचारी सरह सेवा सुबिधा उपलब्ध गराउन सबै संस्थागत विद्यालय […]

पुरा पढनुहोस

पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस

गगन पौडेल काठमाण्डौँ: न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो । मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भएपनि श्रमजीवी […]

पुरा पढनुहोस

चितवन २ मा रास्वपा सभापति रवि लामिछानेको अग्रता

चितवन: चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पुरा पढनुहोस

चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो । वैशाख, चितवन । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

पुरा पढनुहोस

मानवता नेपाल बाँके द्वारा जनजाति कल्याण आश्रममा रहेका बालबालिकालाई नगद हस्तान्तरण

नेपालगन्ज : सामाजिक सेवामा अगाडि रहेको मानवता नेपाल बाँकेले आज एक कार्यक्रम गरी जनजाति कल्याण आश्रम नेपाललाई फर्निचर खरिद गर्नका लागि नगद हस्तान्तरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा रहेको जनजाति कल्याण आश्रम नेपाल आमाको माया छात्रावासमा रहेका १० जना बालकहरुलाई अध्ययन गर्न सहज होस् भनि नगद रु ५ हजार ५ सय […]

पुरा पढनुहोस