म्याद थप गर्न टोपबहादुर लाई अदालत पेस गरिदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिदै छ अदालतको पक्राउ पुर्जी जारी भए पश्चात फरार रहेका रायमाझीलाई प्रहरीले हिजो राति बुढानिलकण्ठ बाट पक्राउ गरेको हो उनलाई थप अनुसन्धान गर्नको लागि जिल्ला अदालत बाट म्याद थप गरि अनुसन्धान अगाडी बढाउने काठमाडौँ प्रहरी परिसर ले जानकारी दीएको छ भुटानी शरणार्थी […]

पुरा पढनुहोस

बिरामी बिदा माग्दै संसद सचिवालयलाई टोपबहादुरको निबेदन

काठमाडौँ : नेकपा एमाले नेता टोपबहादुर रायमाझीले आफु बिरामी परेको र उपचार गर्न बिदा स्वीकृत गरिदिन भन्दै संसद सचिबालय लाई निबेदन पठाएका छन। नेपाली नागरिकलाई नक्कली भुटानी शणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीको फरार सुचिमा रहेका रायमाझीको सचिब पद समेत निलम्बनमा परेको छ।

पुरा पढनुहोस

कक्षा १२ को परीक्षा आज देखि सुरु – करिब पाच लाख विद्यार्थी सहभागी हुदै

गगन पौडेल नेपालगंज: आजदेखि देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ। जम्मा ४ लाख ६७ हजार तिन सय ८९ विद्यार्थीका लागि एक हजार चार सय सन्ताउन्न परिक्षा केन्द्र निर्धारण गरिएको छ करिब छपन्न हजार विद्यार्थीले ग्रेड वृद्धि परिक्षामा सहभागी हुने बोर्डका परिक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार तिन वा […]

पुरा पढनुहोस

टोप बहादुरलाई खोज्दै उनकै निबासमा प्रहरीको खानतलासी

काठमाडौँ: नेकपा एमाले नेता टोपबहादुर रायमाझीको घरमा प्रहरी पुगेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाण्डौको पक्राउ पुर्जी जारी भएपछि उनि कसैको सम्पर्कमा नरहेको भन्दै मंगलबार काठमाडौं परिसरको टोलीले रायमाझीको घरमा खानतलासी गर्न पुगेको हो। फरार अभियुक्त को सुचिमा राखी खोजीकार्य तिब्र पारेको काठमाडौँ प्रहरीले जनाएको छ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका ८ जना […]

पुरा पढनुहोस

ह्याकर को निशानामा सरकारी डाटा। रिकभरी कहिले सम्म ?

गगन पौडेल नेपालगंज: राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएका भिबिन्न डाटा हरु एका एक गाएब भएका छन। गत फाल्गुन आन्तिम साता पछि सरकारी सर्भरमा देखिएको समस्याको कारण पत्ता लगाउन नपाउदै डाटा हराएको समाचार बाहिरिएको छ।राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक प्रदिप पौडेल का अनुसार कुन कुन सरकारी कार्यालयका कुन कुन डाटा हराए वा हराएका छैनन भन्ने बारे […]

पुरा पढनुहोस

चितवन २ मा रास्वपा सभापति रवि लामिछानेको अग्रता

चितवन: चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पुरा पढनुहोस