प्रथम आर्चरी प्रतियोगिताको उपाधि सैनामैनालाई
बुटवल । प्रथम प्रदेश स्तरीय आर्चरी प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रथम प्रतियोगिता सम्पन्न भएको हो । यसभन्दा अगाडि जिल्लामा नखेलाईने खेललाई रुपन्देही जिल्ला खेलकुदले पोखरामा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगितादेखि नियमित रुपमा खेलाउने गरि आर्चरी खेललाई अगाडि बढाएको छ। प्रतियोगितामा रुपन्देहीको सैनामैना, देवदहका दुई समूह, बुटवल र नवलपरासी […]
पुरा पढनुहोस