श्रम विभागका सम्पूर्ण सेवा अनलाइनमार्फत

काठमाडौँ : सरकारले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पूर्ण ‘डिजिटाइज’ गरी सम्पूर्ण सेवा अनलाइनमार्फत प्रवाह सुरु गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरे। विभागले उक्त प्रणालीमार्फत विभाग तथा मातहत निकायबाट प्रवाह हुने सेवा अनलाइनबाट प्रदान गर्न थालेको छ।ट्रेड युनियन दर्ता, नवीकरण, नेपालमा […]

पुरा पढनुहोस

बजार खोज्दै वेतको हस्तकला उद्योग

बुटवल । होटल, रेष्टुरेण्ट र घरहरूमा सजावट र टिकाउको फर्निचर खोजिन्छ । बजारमा काठबाट बनेका तमाम फर्निचर प्रशस्त पाइन्छन् । पछिल्लो समय मानिसहरुमा नयाँ र फरक खालमा सामान खोज्ने चलन बढ्दै गएपनि बेतबाट बनेका आकर्षक सोफा सेट र कुर्सीहरुको प्रयोग र खोजी खासै नभएको पाईएको छ । तर वेतको फर्निचर हेर्दा निक्कै आर्कषक, हलुका हुने गर्दछ […]

पुरा पढनुहोस

ल्हारक्यालद्धारा लुम्बिनीको सम्पर्क कार्यालय काठमाडौंमा खोल्ने निर्णय

बुटवल । देशकै गौरवमय एउटा सम्पदा हो भगवान सिद्धार्थ गौतम अर्थात् गौरमबुद्ध जन्मस्थल लुम्बिनी । जुन स्थान शान्तिको स्थलको रुपमा परिचित छ । जसको महत्त्वलाई अवलोकन एवं अध्ययनका लागि विश्वका बौद्ध धर्मालम्बिहरु लुम्बिनी आउने गर्छन् । तर विडम्बना, राज्यले लुम्बिनीलाई जुन तवरले विकास गर्नुपर्ने हो, त्यसरी हुन नसक्दा खासै नयाँ प्रगति हुन सकेको छैन् । […]

पुरा पढनुहोस

कक्षा ११ मा भर्ना भएका ६ सय ११ जना विद्यार्थीहरुलाई जि.भि.एन. कलेजद्वारा ओरिन्टेसन कार्यक्रम

नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जि.भि.एन. कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई आज ओरिन्टेसन कार्यक्रम गरेको छ । कक्षा ११ मा विज्ञान संकाय, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानुन संकायमा भर्ना भएका ६ सय ११ जना विद्यार्थीहरुलाई नेपालगन्जमा रहेको मेजेष्टिक पार्टी प्यालेसमा उक्त कार्यक्रम गरिएको कलेजका कार्यकारी […]

पुरा पढनुहोस

पेट्रोल र डिजेलको मूल्य बढ्यो , ग्यासको भाउ घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले पेट्रोलमा ९ रूपैयाँ, डिजेल र मट्टितेलमा ७ रूपैयाँ बढाएको छ।त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ।भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७० दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको […]

पुरा पढनुहोस

छुट्दै निर्दोष लाल बहादुर

बिराटनगर: उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन्। इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको उच्च अदालतका सुचना अधिकारी निधिराम दाहालले जानकारी दिए। सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराका गोपाल भन्ने लालबहादुरलाई मंगलबार उच्च अदालतका न्यायाधीश बिपुल […]

पुरा पढनुहोस

बैतडीमा पहिरोले घर पुर्दा २ को मृत्यु, ३ जना घाइते

आइतबार रातिको वर्षाका कारण बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोमा परी तीन जना घाइते भएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनकी ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा […]

पुरा पढनुहोस

बाँके अटोमोबाइल्स एसोसिएसन को अध्यक्षमा नरेन्द्र ओली

नेपालगंज: बाँके अटोमोबाइल्स एसोसिएसन को अध्यक्षमा नरेन्द्र बहादुर वली सर्बसम्मत चयन भएका छन । बिगतमा जिल्लामा रहेका भिबिन्न अटोमोबाइल्स एसोसिएसनहरु मध्य तथा सुदूरपश्चिम अटोमोबाइल एसोसिएसन, बाँके अटोमोबाइल एसोसिएसन, बाँके अटोडिलर एसोसिएसन बीच बृहत छलफल गरि तिनवटै एसोसिएसनका पदादिकारी हरुको उपस्थतीमा एकीकृत गरि एउटा बलियो संगठनका रुपमा अगाडी बढाउने उदेश्य का साथ नया कार्यसमिति गठन गरेको […]

पुरा पढनुहोस

नेपालगंज रंगशालामा निर्माणाधीन नालामा व्यापकआर्थिक अनिमियताको आशंका

नेपालगंज: नेपालगंज रंगशालामा पानी निकासीको लागि निर्माण गरिदै गरेको नालामा व्यापक आर्थिक अनियमित्ता भएको आशंकामा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप जंग शाहाको आगुवाइमा रंगशाला निरिक्षण गरिएको छ । उक्त अनुगमन पश्चात अध्यक्ष शाहाले सन्क्षिप्त रुपमा प्रतिक्रिया दिएका छन ।

पुरा पढनुहोस

मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् अबरुद्ध गर्ने रास्वपा को चेतावनी

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्। विधेयक आजको कार्यसूचीबाट किन हटाएको भनी प्रश्न गर्दै उनले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका हुन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको […]

पुरा पढनुहोस