निर्बाचन आचारसंहिता को धज्जी उडाउदै वर्तमान र पूर्व प्रधानमन्त्री हरु।

गगन पाैडेल नेपालगंज: उप-निर्वाचनको पूर्व सन्ध्यामा भएका आमसभाको दृश्य नेताहरुले हेर्न लाएक भन्दापनि जनताको गाली खान लायक बनाए। चितवन, तनहुँ र बारा जिल्लामा यही वैशाख दस गते उपनिर्वाचन हुँदै छ। मुख्य तीन दल प्रतिस्प्रधी देखिएका छन भने अन्य दलले पनि निर्वाचनमा भाग लिएका छन निर्बाचन आचार संहिता २०७८ को धज्जी उडाउँदै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले […]

पुरा पढनुहोस

संचारकर्मी लाई १० दिने क्षमता अभिबृर्दि तालिम सम्पन्न

शान्ति सुनार नेपालगंज: चैत २७ गतेबाट नेपालगन्ज मा सुरु भएको संचारकर्मिलाई १० दिने क्षमता अभिबृर्दी तालिम आज सम्पन्न भएको छ । आन्तरिक मामिला तथा सहकारी मन्त्रलय को आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेसन नेपाल को आयोजना मा सम्पन्न भएको कार्यक्रम मा बिरमी चन्द्र फाउन्डेसन का अध्यक्ष डा. डक्ट धिताल को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको हो […]

पुरा पढनुहोस

नेपालगन्जमा सम्झिए सहिद रत्नकुमार वान्तवा

नेपालगन्ज : राष्ट्रिय युवा संघ इलामले साेमवार नेपालगन्जमा सहिद रत्नकुमार वान्तवालाई सम्झिएको छ । राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका युवा संघका नेताहरुले सहिद वान्तवाकाे सम्झनामा शाेकसभा समेत आयोजना गरेका छन् । धम्वाेझीचाेकमा आयोजना गरिएको शाेकसभामा बाेल्ने बक्ताहरुले सहिद वान्तवाकाे याेगदानकाे व्यक्तित्वकाे चर्चा गरेका थिए ।बमकुमार बान्तवाको शालिक अनावरण र सामुदायिक भवनको उद्घाटन गर्दै उनले तीन […]

पुरा पढनुहोस

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

नेपालगंज :आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले आजको दिन तोकिदिएको हो । तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी […]

पुरा पढनुहोस

रबि, रमेश र स्वर्णिम रास्वपाले घोषणा गर्‍यो उपनिर्वाचन लड्ने ३ उम्मेदवार

नेपालगंज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ ।पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ। नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले रबि लामिछानेको प्रतिनिधि […]

पुरा पढनुहोस