गम्भीर अपराधमा जोडिएका माओवादी शीर्ष नेतालाई सधैँ उन्मुक्ति

काठमाडौं : पछिल्लो समय माओवादी केन्द्रका शीर्ष तहका नेताहरू एकपछि अर्को गम्भीर अपराधमा जोडिँदै आएका छन्। तर, उनीहरू अनुसन्धानको दायरामा आएका छैनन्। उनीहरू जोडिएको अपराध अन्तर्देशीय हो। अनुसन्धानको दायित्व पाएका सरकारी अंगले अनुसन्धान पनि गरेका छन्, तर माओवादी नेताहरूलाई उन्मुक्ति दिएर। विभिन्न कम्पनीको नाममा नेपालबाटै अमेरिकामा रहेका वृद्धहरूलाई झुक्याएर रकम ठगी गरेको अभियोग लाग्यो पृथ्वीबहादुर […]

पुरा पढनुहोस

छुट्दै निर्दोष लाल बहादुर

बिराटनगर: उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन्। इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको उच्च अदालतका सुचना अधिकारी निधिराम दाहालले जानकारी दिए। सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराका गोपाल भन्ने लालबहादुरलाई मंगलबार उच्च अदालतका न्यायाधीश बिपुल […]

पुरा पढनुहोस

बैतडीमा पहिरोले घर पुर्दा २ को मृत्यु, ३ जना घाइते

आइतबार रातिको वर्षाका कारण बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोमा परी तीन जना घाइते भएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनकी ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा […]

पुरा पढनुहोस

बाँके अटोमोबाइल्स एसोसिएसन को अध्यक्षमा नरेन्द्र ओली

नेपालगंज: बाँके अटोमोबाइल्स एसोसिएसन को अध्यक्षमा नरेन्द्र बहादुर वली सर्बसम्मत चयन भएका छन । बिगतमा जिल्लामा रहेका भिबिन्न अटोमोबाइल्स एसोसिएसनहरु मध्य तथा सुदूरपश्चिम अटोमोबाइल एसोसिएसन, बाँके अटोमोबाइल एसोसिएसन, बाँके अटोडिलर एसोसिएसन बीच बृहत छलफल गरि तिनवटै एसोसिएसनका पदादिकारी हरुको उपस्थतीमा एकीकृत गरि एउटा बलियो संगठनका रुपमा अगाडी बढाउने उदेश्य का साथ नया कार्यसमिति गठन गरेको […]

पुरा पढनुहोस

मौद्रिक नीति सार्वजनिक, पूर्ण पाठ यस्तो छ

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार बिहान बसेको बैठकले पारित मौद्रिक नीति राष्ट्र बैंकले वेब साइट मार्फत सार्वजनिक गरेको हो ।  मौद्रिक नीति सार्वजनिक गरेपछि केन्द्रिय बैंकले दिउसो ३ बजे होटल याक एण्ड यतिमा पत्रकार सम्मेलन समेत बोलाएको छ। । मौद्रिक नीतिको पूर्ण पाठ

पुरा पढनुहोस

नेपालगंज रंगशालामा निर्माणाधीन नालामा व्यापकआर्थिक अनिमियताको आशंका

नेपालगंज: नेपालगंज रंगशालामा पानी निकासीको लागि निर्माण गरिदै गरेको नालामा व्यापक आर्थिक अनियमित्ता भएको आशंकामा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्दिप जंग शाहाको आगुवाइमा रंगशाला निरिक्षण गरिएको छ । उक्त अनुगमन पश्चात अध्यक्ष शाहाले सन्क्षिप्त रुपमा प्रतिक्रिया दिएका छन ।

पुरा पढनुहोस

मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् अबरुद्ध गर्ने रास्वपा को चेतावनी

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्। विधेयक आजको कार्यसूचीबाट किन हटाएको भनी प्रश्न गर्दै उनले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका हुन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको […]

पुरा पढनुहोस

बुद्धको एयर को जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काएर अवतरण

काठमाडौँ: बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो । उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो […]

पुरा पढनुहोस

मध्य तथा सुदूर पश्चिम नेपालको शैक्षिक धरोहर जी.भी.एन मा.वि – एस.ई.ई पछिको उत्कृष्ट गन्तव्य

  नेपालगंज: नेपालगंज बि पी चोक अबस्थित जी भी एन कलेज एस.ई.ई पश्चात उच्च शिक्षा हासिल गर्न चाहाने विद्यार्थी हरुको उत्कृष्ट गन्तव्य बन्न पुगेको छ। चुस्त दुरुस्त ब्यबस्थापन, सुबिधा सम्पन्न खेल मैदान सहितको भौतिक संचरना, अत्याधुनिक प्रविधि सहितको विज्ञान तथा कम्प्युटर प्रयोगशाला, होटेल म्यनेजमेन्ट पढ्ने विद्यार्थी हरुको लागि आधुनिक किचन लगाएतका सेवा सुबिधा सहित ब्यबहारिक […]

पुरा पढनुहोस

चेक बाउन्स लगायतका बैंकिंग कसुरमा दोषीलाई १२ वर्ष सम्म कैद सजाय

बैंक तथा वित्तीय संस्थामा कालोसूचीमा परे के हुन्छ ? नेपालगंज । हिजो आज बैंकिंग कसुरका घटना छ्याप छ्याप्ती देख्न र सुन्न पाइन्छ। कानुनी प्राबधान कडा हुदा हुदै पनी नियामक निकायको कमजोरीको कारण कसुरका घटना दिन प्रतिदिन बढिरहेका छन। नागरिकका गुनासा धेरै आएपछी हाल नेपाल राष्ट्र बैंक बैंकिंग कसुरको मामलामा नीकै कठोर बन्दै गइ रहेको छ। […]

पुरा पढनुहोस