शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन । सोमबार दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको १ सय जन्मजयन्तीको अवसरमा जिपी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले येस्तो बताए । उनले विश्वका विकसित देशका राजनेताहरुले पनि आफ्नो देशको प्राथमिकताका बारेमा […]

पुरा पढनुहोस

गौतमबुद्ध विमानस्थलको आशमा खुलेका करोडौंका होटल पलायनको संघारमा

बुटवल। जब रुपन्देहीको सदरमुकाम भैरहवामा रहेको आन्तरिक विमानस्थलसँगे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना अघि बढ्यो तब भैरहवामा लुम्विनीमा आउने विदेशी पर्यटकलाई मध्यनजर गर्दै करोडौंका तीन-चारतारे होटलहरु खुल्ने क्रमले व्यापकता पायो । एकबेला भैरहवामा कसले कस्तो खालको होटल खेल्ने भन्ने होडबाजी नै चल्यो । करोडौं लगानी लगाईयो । कति लगानीकर्ताहरु उपयुक्त जग्गा नपाएकाले खोलेनन् । कति […]

पुरा पढनुहोस

नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा सरसफाई कार्यक्रम सम्पन्न

नेपालगंज: नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा नेपालगन्ज उप-महानगरपालिका वार्ड नं १८ को सुर्खेत रोड, कारकादो चोक देखि भाट भटेनी सम्म सरसफाई कार्यक्रम समपन्न गरेको छ। ‘स्वास्थ्य का लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा का साथ स्थापना गरिएको नेपाल आई टी एफ तेक्वान्दो संघले बेला बेलामा यस्ता कार्यक्रम गर्दै आइरहेको […]

पुरा पढनुहोस

रहर र कहर बीच असार पन्द्र: किसान लाई मल बिउ छैन हुने खानेलाई हिलोमा रमाईलो

नेपालगंज: आज असार पन्द्र ,धान खेतीको पिक सिजन आयो तर मल छैन। ऋण काढेर मल किन्न जानेले मल पाउदैनन्, बजारमा मल नै छैन । नभएको अत्यावश्यक वस्तु लुकाएर, छलेर वा चोरेर ल्याउ भन्न पनि गाह्राे छ, ल्याउन झन सकस । यस्तो अवस्था पनि हिम्मत गरेर सिमापारी जानेले जेनतेन भारतीय नाका छिराए पनि नेपाली भुभागमा नेपाली […]

पुरा पढनुहोस

प्रथम आर्चरी प्रतियोगिताको उपाधि सैनामैनालाई

बुटवल । प्रथम प्रदेश स्तरीय आर्चरी प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रथम प्रतियोगिता सम्पन्न भएको हो । यसभन्दा अगाडि जिल्लामा नखेलाईने खेललाई रुपन्देही जिल्ला खेलकुदले पोखरामा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगितादेखि नियमित रुपमा खेलाउने गरि आर्चरी खेललाई अगाडि बढाएको छ। प्रतियोगितामा रुपन्देहीको सैनामैना, देवदहका दुई समूह, बुटवल र नवलपरासी […]

पुरा पढनुहोस

रुपन्देहीको टिकुलीगढमा खानेपानी हाहाकार, वडा अध्यक्षद्धारा ट्यांकरबाट पानी वितरण

बुटवल । लामो खडेरीका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-१४ टिकुलीगढमा यतिवेला खानेपानीको हाहाकार भएको छ । असारको आधा महिना हुँदा समेत पानी नपरेपछि पानीका मुहान सुक्न पुगेका छन् । जसका कारण स्थानीयहरुका घरमा भएका चापाकलहरुमा पानी आउन छोडेपछि खानेपानीको चरम समस्यामा परेको स्थानिय यमवहादुर विष्ट बताउँछन् । उनि भन्छन्, म अहिले ६० बर्ष पार […]

पुरा पढनुहोस

समस्या मलामीको, चर्चा सिंधनिया घाटको ।

सम्पादकीय: मलामीमा अतुलनिय सहनशीलता हुन्छ । जति दुख, पीडा, सास्ती परे पनि सुबिधाको लागि दवाव आउदैन, योजनाको माग आउदैन र गुनासो पनि गरिदैन मलामीबाट । अत्यन्तै चर्को घाम होस या अविरल वर्षा, कठ्याङ्ग्रिदो जाडो होस या महामारीको अवस्था, जुनसुकै परिवेशमा पनि मलामी जानै पर्छ, अन्तिम संस्कारको अर्को कुनै पनि विकल्प हुदैन । यो सिधनिया घाट […]

पुरा पढनुहोस

खराब मौसमका कारण बाढी प्रभावित क्षेत्रमा पुग्न सकेनन प्रधानमन्त्री

विराटनगर । पुर्बी नेपालमा बाढी पहिरो ले बितण्डा मच्चाए पछि बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् । नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए । तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन् […]

पुरा पढनुहोस

घोराही सिमेन्टको आईपीओ स्थगन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ ।फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो । आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो । श्रोत:अनलाइन खबर

पुरा पढनुहोस

बिधुत अनियमितता बिरुद्ध ३ दिने अल्टिमेटम

नेपालगंज: नेपाल बिधुत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रको लापरबाही बिरुद्ध नागरिक हरुले नेपालगंज वितरण केन्द्रका प्रमुखलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउदै वितरण केन्द्र घेराउ गरेका हुन। अत्याधिक गर्मि हुने ठाउँ नेपालगंजमा एसरी बिधुत अनियमित हुदा जनजीबन अति प्रभावित भएको भन्दै गत जेठ ११ गते पनि ज्ञापन पत्र बुझाएको भएतापनि सुनुवाई नगरेको भन्दै उपस्थित नागरिक हरुले बिधुत प्राधिकरण […]

पुरा पढनुहोस