यूएई विरुद्ध सानदार जित नीकाल्दै नेपाल एसिया कपमा प्रवेश

काठमाडौँ: एसीसी प्रिमियर कपको फाईनल खेलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ । आज नेपाल यूएईलाई  ७ विकेट ले हराउँदै उपाधी जित्दै  एसिया कपको लागि छनौट भएको हो । हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलको यूएई ११७ रनमा अल आउट भयो ।  जवाफमा नेपालले  ३० ओभर ३ बलमा […]

पुरा पढनुहोस

चितवन २ मा रास्वपा सभापति रवि लामिछानेको अग्रता

चितवन: चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पुरा पढनुहोस

चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो । वैशाख, चितवन । चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

पुरा पढनुहोस

मानवता नेपाल बाँके द्वारा जनजाति कल्याण आश्रममा रहेका बालबालिकालाई नगद हस्तान्तरण

नेपालगन्ज : सामाजिक सेवामा अगाडि रहेको मानवता नेपाल बाँकेले आज एक कार्यक्रम गरी जनजाति कल्याण आश्रम नेपाललाई फर्निचर खरिद गर्नका लागि नगद हस्तान्तरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ मा रहेको जनजाति कल्याण आश्रम नेपाल आमाको माया छात्रावासमा रहेका १० जना बालकहरुलाई अध्ययन गर्न सहज होस् भनि नगद रु ५ हजार ५ सय […]

पुरा पढनुहोस

निर्बाचन आचारसंहिता को धज्जी उडाउदै वर्तमान र पूर्व प्रधानमन्त्री हरु।

गगन पाैडेल नेपालगंज: उप-निर्वाचनको पूर्व सन्ध्यामा भएका आमसभाको दृश्य नेताहरुले हेर्न लाएक भन्दापनि जनताको गाली खान लायक बनाए। चितवन, तनहुँ र बारा जिल्लामा यही वैशाख दस गते उपनिर्वाचन हुँदै छ। मुख्य तीन दल प्रतिस्प्रधी देखिएका छन भने अन्य दलले पनि निर्वाचनमा भाग लिएका छन निर्बाचन आचार संहिता २०७८ को धज्जी उडाउँदै वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले […]

पुरा पढनुहोस

संचारकर्मी लाई १० दिने क्षमता अभिबृर्दि तालिम सम्पन्न

शान्ति सुनार नेपालगंज: चैत २७ गतेबाट नेपालगन्ज मा सुरु भएको संचारकर्मिलाई १० दिने क्षमता अभिबृर्दी तालिम आज सम्पन्न भएको छ । आन्तरिक मामिला तथा सहकारी मन्त्रलय को आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेसन नेपाल को आयोजना मा सम्पन्न भएको कार्यक्रम मा बिरमी चन्द्र फाउन्डेसन का अध्यक्ष डा. डक्ट धिताल को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको हो […]

पुरा पढनुहोस

नेपालगन्जमा सम्झिए सहिद रत्नकुमार वान्तवा

नेपालगन्ज : राष्ट्रिय युवा संघ इलामले साेमवार नेपालगन्जमा सहिद रत्नकुमार वान्तवालाई सम्झिएको छ । राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका युवा संघका नेताहरुले सहिद वान्तवाकाे सम्झनामा शाेकसभा समेत आयोजना गरेका छन् । धम्वाेझीचाेकमा आयोजना गरिएको शाेकसभामा बाेल्ने बक्ताहरुले सहिद वान्तवाकाे याेगदानकाे व्यक्तित्वकाे चर्चा गरेका थिए ।बमकुमार बान्तवाको शालिक अनावरण र सामुदायिक भवनको उद्घाटन गर्दै उनले तीन […]

पुरा पढनुहोस

उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

नेपालगंज :आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले आजको दिन तोकिदिएको हो । तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी […]

पुरा पढनुहोस

रबि, रमेश र स्वर्णिम रास्वपाले घोषणा गर्‍यो उपनिर्वाचन लड्ने ३ उम्मेदवार

नेपालगंज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ ।पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ। नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले रबि लामिछानेको प्रतिनिधि […]

पुरा पढनुहोस