भोलिदेखि काठमाडौँ मा भारतीय चलचित्र पर्दर्शनमा रोक

काठमाडौँ: भारतीय चलचित्र ‘आदिपुरुष ‘ मा सिता माता लाई ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा समेत सच्याउन समय दिदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहाले आफ्नो फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । तथा सो सम्बन्धि लिखित रुपमा सूचना तथा संचार मन्त्रालय मा पत्राचार समेत गरेका थीए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद […]

पुरा पढनुहोस

करिब ४२ किलोमिटर टाढा कोकाहा खोलाको पानी आएपछि मध्यरातमा खुसीले रोए साम्पाङ

धरान: स्थानीय तहको निर्बाचनमा खानेपानी समस्यालाई मुख्य मुद्दा बनाएर चुनाब जितेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ले आफुले चुनावताका गरेको बाचा पुरागर्न श्रम अभियान चलाए।   सोहि अभियान को फलस्वरुप करिब ४२ किलोमिटर टाढा मुहान रहेको कोकहा खोलाको पानि धरान आइपुगेको छ साम्पाङ मेयर भएयता भिबिन्न खोलाको पानी श्रम अभियान चलाए।   श्रमदान अभियान शुरु […]

पुरा पढनुहोस

बाल शैनिक लेलिन को रिटमा प्रधानमन्त्री प्रचण्ड लाई सर्बोच्च अदालतको कारण देखाऊ आदेश

काठमाडौँ: आफुहरुलाई जबरजस्ती बाल शैनिकको रुपमा युद्ध अपराधमा सामेल गराई अयोग्य प्रमाणित गरि निकालेको तथा अनाहकमा युद्धमा लगाएको भन्दै पूर्व बाल शैनिक लेनिन बिस्ट सहित ९ जनाले बिपक्षि हरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै सर्बोच्च अदालतमा दर्ता गरेको रिट निबेदन उपर सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त रिटमा प्रधानमन्त्री प्रचण्ड, […]

पुरा पढनुहोस

नेपाल डोरीतान संघको दोश्रो केन्द्रीय महाधिवेशन सम्पन्न

आबेस पाैडेल काठमाण्डौ: नेपाल डोरीतान संघको दोश्रो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ। काठमाडौंको शंखमुल स्तिथ एवान क्याफेमा शनिबार सम्पन्न केन्द्रीय महाधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए । शनिबार सम्पन्न संघको दोश्रो केन्द्रीय महाधिवेशनले भवानी पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा ३ जना पदेन […]

पुरा पढनुहोस

पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस

गगन पौडेल काठमाण्डौँ: न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो । मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भएपनि श्रमजीवी […]

पुरा पढनुहोस

नागरिक उन्मुक्ति पार्टीद्वारा घोषित नेपाल बन्द फिर्ता

काठमाडौँ : टिकापुर घटनामा संलग्न भएको आरोपमा रेशम चौधरीलाई सर्वोच्च अदालत ले जन्मकैद को फैसला गरेपछि आक्रोशित भएर यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा गरेको नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द फिर्ता लीएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले संसदमा फौजदारी विधेयक संसदमा टेबल भैसकेको तथा छिट्टै लाल आयोगको प्रतिबेदन सार्बजनिक गरिने प्रतिबद्दता जारी […]

पुरा पढनुहोस

नक्कली प्रहरी बनेर ब्यबसायी धम्क्याउने चितवनबाट पक्राउ

चितवन: विशेष प्रहरीको परिचयपत्र देखाउँदै ब्यबसायी हरुलाई धम्क्याउने चार जनालाई प्रहरीले चितवन खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका बाट पक्राउ गरेको छ। व्यवसायी हरुलाई यो वा त्यो बाहानामा धम्क्याउने पैसा असुल्ने जस्ता काम गर्दै आएका उनीहरूको नक्कली प्रमाणपत्र भरतपुर महानगरपालिका का २२ वर्षीय खुमबहादुर थापा ले बनाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले […]

पुरा पढनुहोस

पत्रकारितामा विद्या वारिधी गरेका डा. धिताललाई मानवता नेपाल बाँकेद्वारा सम्मान

नेपालगन्ज : सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मानवता नेपाल बाँकेले पत्रकारिता विषयमा विद्या वारिधी गरेका प्रेस सेन्टर नेपाल बाँकेका निवर्तमान अध्यक्ष डा. डक्ट प्रसाद धितातलाई सम्मान गरेको छ । शुक्रबार मानवता नेपाल बाँकेले आफ्नो कार्यालयमा बोलाएर भारतको मेघालयबाट विद्या वारिधी गरेका धितातलाई सम्मान गरेको उक्त संस्थाकी कार्यबाहक अध्यक्ष सुमन गिरी श्रेष्ठले बताउनुभयो । डा. […]

पुरा पढनुहोस

बिरामी बिदा माग्दै संसद सचिवालयलाई टोपबहादुरको निबेदन

काठमाडौँ : नेकपा एमाले नेता टोपबहादुर रायमाझीले आफु बिरामी परेको र उपचार गर्न बिदा स्वीकृत गरिदिन भन्दै संसद सचिबालय लाई निबेदन पठाएका छन। नेपाली नागरिकलाई नक्कली भुटानी शणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीको फरार सुचिमा रहेका रायमाझीको सचिब पद समेत निलम्बनमा परेको छ।

पुरा पढनुहोस

ह्याकर को निशानामा सरकारी डाटा। रिकभरी कहिले सम्म ?

गगन पौडेल नेपालगंज: राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएका भिबिन्न डाटा हरु एका एक गाएब भएका छन। गत फाल्गुन आन्तिम साता पछि सरकारी सर्भरमा देखिएको समस्याको कारण पत्ता लगाउन नपाउदै डाटा हराएको समाचार बाहिरिएको छ।राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक प्रदिप पौडेल का अनुसार कुन कुन सरकारी कार्यालयका कुन कुन डाटा हराए वा हराएका छैनन भन्ने बारे […]

पुरा पढनुहोस