रुपन्देहीको टिकुलीगढमा खानेपानी हाहाकार, वडा अध्यक्षद्धारा ट्यांकरबाट पानी वितरण

बुटवल । लामो खडेरीका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-१४ टिकुलीगढमा यतिवेला खानेपानीको हाहाकार भएको छ । असारको आधा महिना हुँदा समेत पानी नपरेपछि पानीका मुहान सुक्न पुगेका छन् । जसका कारण स्थानीयहरुका घरमा भएका चापाकलहरुमा पानी आउन छोडेपछि खानेपानीको चरम समस्यामा परेको स्थानिय यमवहादुर विष्ट बताउँछन् । उनि भन्छन्, म अहिले ६० बर्ष पार […]

पुरा पढनुहोस

लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको ११ औं बोर्ड बैठक सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ ११ औं बोर्ड तथा जनरल बैठक विहिबार बुटवलमा सम्पन्न भएको छ । लायन्स बर्ष २०२२/०२३ का अध्यक्ष दिपक गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा बर्षभरी गरेका सामाजिक क्रियाकलाप, आगामी बर्ष २०२३/०२४ को पद हस्तान्तरण र बार्षिक आयव्यय एवं प्रगति विवरण जस्ता बिषयमा समीक्षा गरिएको थियो […]

पुरा पढनुहोस

किसानको दुखेसोः बजारको फोहोरले उत्पादनमा ह्रास

रुपन्देही । बुटवल बजार क्षेत्रबाट निस्किने फोहोरले खेतियोग्य जमिन प्रदूषित बनाउँदै आएको पाईएको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक क्षेत्र मानिने बुटवलबाट निस्कने फोहोरहरु सोह्र छत्तिस र सुखौरा खोला हुँदै मद्राहनी मौजा कुलोबाट किसानहरुको खेतबारीसम्म पुगेर थुप्रिने गरेपछि स्थानीयहरु चिन्तित हुँदै आएका छन् । शहरको फोहोर गाउँसम्म पुग्दा अन्नबालीमा रोग लाग्ने, खेती गर्दा धारिला सिसाजन्य […]

पुरा पढनुहोस

समस्या मलामीको, चर्चा सिंधनिया घाटको ।

सम्पादकीय: मलामीमा अतुलनिय सहनशीलता हुन्छ । जति दुख, पीडा, सास्ती परे पनि सुबिधाको लागि दवाव आउदैन, योजनाको माग आउदैन र गुनासो पनि गरिदैन मलामीबाट । अत्यन्तै चर्को घाम होस या अविरल वर्षा, कठ्याङ्ग्रिदो जाडो होस या महामारीको अवस्था, जुनसुकै परिवेशमा पनि मलामी जानै पर्छ, अन्तिम संस्कारको अर्को कुनै पनि विकल्प हुदैन । यो सिधनिया घाट […]

पुरा पढनुहोस

खराब मौसमका कारण बाढी प्रभावित क्षेत्रमा पुग्न सकेनन प्रधानमन्त्री

विराटनगर । पुर्बी नेपालमा बाढी पहिरो ले बितण्डा मच्चाए पछि बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् । नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए । तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन् […]

पुरा पढनुहोस

घोराही सिमेन्टको आईपीओ स्थगन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ ।फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो । आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो । श्रोत:अनलाइन खबर

पुरा पढनुहोस

बिधुत अनियमितता बिरुद्ध ३ दिने अल्टिमेटम

नेपालगंज: नेपाल बिधुत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रको लापरबाही बिरुद्ध नागरिक हरुले नेपालगंज वितरण केन्द्रका प्रमुखलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउदै वितरण केन्द्र घेराउ गरेका हुन। अत्याधिक गर्मि हुने ठाउँ नेपालगंजमा एसरी बिधुत अनियमित हुदा जनजीबन अति प्रभावित भएको भन्दै गत जेठ ११ गते पनि ज्ञापन पत्र बुझाएको भएतापनि सुनुवाई नगरेको भन्दै उपस्थित नागरिक हरुले बिधुत प्राधिकरण […]

पुरा पढनुहोस

भोलिदेखि काठमाडौँ मा भारतीय चलचित्र पर्दर्शनमा रोक

काठमाडौँ: भारतीय चलचित्र ‘आदिपुरुष ‘ मा सिता माता लाई ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा समेत सच्याउन समय दिदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहाले आफ्नो फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । तथा सो सम्बन्धि लिखित रुपमा सूचना तथा संचार मन्त्रालय मा पत्राचार समेत गरेका थीए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद […]

पुरा पढनुहोस

नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा कालो पेटी १,२,३,डान ग्रेडिंग सम्पन्न

नेपालगंज: नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा कालो पेटी १,२,३,डान ग्रेडिंग सम्पन्न गरेको छ। डान १ का १६ जना, डान २ का ४ जना,र डान ३ का ४ जना गरि जम्मा २४ जना खलाडी हरुको सहभागिता रहेको थीयो । नेपाल आई टी एफ तेक्वान्दो संघ बाँकेका अध्यक्ष नरेन्द्र बहादुर वलीको अध्यक्षता, बाँके जिल्ला […]

पुरा पढनुहोस

महानगर प्रमुख बालेन्द्र शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण

महानगर प्रमुख बालेन्द्र शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण,स्पष्टीकरण चित्त नबुझे महानगर प्रमुखलाई उडानमा प्रतिबन्ध लगाउन सकिने !!

पुरा पढनुहोस