चितवन २ मा रास्वपा सभापति रवि लामिछानेको अग्रता

चितवन: चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पुरा पढनुहोस

मकैमा लाग्ने फौजी कीरा व्यवस्थापन गर्ने उत्तम विकल्प

किरण खनाल नेपालगंज: फौजी कीरा प्राय जाडो याममा अन्नबालीमा ब्यापक पाइन्छ । हिउँदे मकैमा यस्ले प्रशस्तै क्षति गरेको देख्न सकिन्छ । यो कीराहरू समूहमा बसेर खाने भएकाले नै यसलाई फौजी कीरा भनिएको हो । क्षति फौजीकीराको व्यवथापन -खेतबारी वरीपारीका बैकल्पिक आश्रयदाता लगायतका घाँसपात हटाउने ।-बालि भित्र्याएपछि गहिरो गरी जोत्नाले माटो भित्र रहेका प्युपाहरु नष्ट हुने […]

पुरा पढनुहोस