भारतीय तरकारीलाई प्रोत्सान, स्थानीयलाई दुरुत्सानको नियती व्यहोर्दै किसान
आबेश पौडेल दाङ: दाङका एक किसानले लगाएको बन्दा विक्रि नभएर बारीमै सुक्न थालेपछि वस्तुभाउलाई चरण गराएका छन् । दैनिक नागरिकका भान्सामा पाक्ने तरकारी स्थानीय किसानले गरेको कृषिले बजार नपाएपछि अन्ततः निराश हुँदै वस्तुभाउलाई चराउनुपर्ने बाध्यता छरपष्ट देख्न सकिन्छ । तुलसीपुर उपमहानगरपालिका वडा न–११ मोतिपुरका राजेश डाँगीले १७ कठ्ठामा लगाएको बन्दा यसवर्ष बारीमै रहन पुग्यो । […]
पुरा पढनुहोस